• नेपाल कोरोनाको उच्च जोखिममा, संक्रमित देशबाट निर्बाध नेपाल प्रवेश

    काठमाडौं ,शनिबार फागुन १७ गते । कोरोना भाइरस भनेर चिनिने कोभिड–१९ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य ...

  • दक्षिण कोरियामा कोरोना भाइरसबाट दुईको मृत्यु, ५५६ जना सङ्क्रमित

    काठमाडौ ,सोमबार फागुन १२ गते । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्र रुपमा फैलिएको पाइएको छ। केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ। त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार ज...

  • मनोरोगी लोजा मगरको स्वास्थ्य उपचारका लागि पचास हजार बढी सहयोग

    बेनी ,शुक्रबार फागुन ०९ गते । म्याग्दी प्रवासी नेपानी अन्तराष्ट्रिय कार्यसमिति महिला विभागले मनोरोगी टिकाराम लोजा मगरलाई आर्थिक सहयोग गरेको छ । महिला बिभागको नेतृत्वमा संकलित पचास हजार एक सय २० रुपेयाँ मोना आइईसीका अध्यक्ष ओमनारायण जुग्जालीले पोखरामा एक कार्यक्रमका विच शुक्रबार मनोरोगी लोजाकी दिदीलाई हस्तान्तरण गर्नुभ...

  • क्यामरुनका कोरोना संक्रमित भन्छन् -‘म घर जान्न किनकि यो भाइरसलाई अफ्रिका लैजान चाहँदिन’

    बीबीसी,मंगलबार फागुन ०६ गते । चिनियाँ शहर जिङजोउमा बसिरहेका क्यामरुनका २१ वर्षीय विद्यार्थी केम सेउन पाभेल पनि कोरोना भाइरसको संक्रमणमा परे । तर आश्चर्यजनक उनी मौका पाए पनि आफू घर जान नचाहेको बताउँछन् । अफ्रिकामा आफ्नो परिवारकहाँ जान सम्भव भए पनि आफू चीन बाहिर ननिस्कने उनले बताएका हुन् । विगत १४ दिनदेखि आफ्नो ...

  • दरबाङ -म्याग्दी हाइड्रोका लागि युकेबाट लगानी जुटाउन शुरु

    लण्डन,आइतबार फागुन ०४ गते । म्याग्दीको दरबाङमा बन्न लागेको २५ मेगावाटको दरबाङ म्याग्दीखोला हाइड्रोपावर परियोजनाका लागि मिडल्याण्डबासी मगरहरुले सवा २ करोड लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मगर संघ युकेको नयाँ शाखाका रुपमा गत महिनामात्र स्थापना भएको मिडल्याण्ड शाखाको गत साता ननिटनमा बसेको बैठकमा सो प्रति...

  • भलिबल कप्तान शाही सहित चार राष्ट्रिय खेलाडी सम्मानित

    म्याग्दी ,शुक्रबार फागुन ०२ गते । चार जना राष्ट्रिय खेलाडी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही ,भलिबल खेलाडी कमला पुन ,भारत्तोलनकी तारादेबी पुन र उस्सुकी विन्दु पुन मगरलाई बेनी नगरपालिकाले सम्मान गरेको हो । केही समय अघि मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण...

  • लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक नेपाल ३२५ वि १ को तेस्रो क्याविनेट वैठक सुरु

    बेनि ,शुक्रबार माघ २४ गते । म्याग्दीको सदरमुकाम बेनिमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ /२०२० को तेस्रो क्याविनेट वैठक सुरु भएको  छ ।  शुक्रवार देखि बेनी बजारमा सुरु भएको वैठकमा भाग लिन लायन्स सदस्यहरु बेनी आइपुगेका छन् । बेनीमा रहेका लायन्स क्लवहरुको आतिथ्यतामा भएको वैठक...

  • म्याग्दी जेसिजको पदस्थापना (तस्बिर सहित )

    बेनी ,शुक्रबार माघ १७ गते । जिल्लामा युवा नेतृत्व ,ब्यक्तित्व तथा सामाजिक विकासमा सक्रिय म्याग्दी जेसिजको नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ । शुक्रबार जिल्लाको सदरमुकाम बेनीमा शाखा बर्ष २०२० का अध्यक्ष सुजन बरुवाल नेतृत्वको कार्यसमितिले २१ औं पदस्थापना गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति...

  • बेनीमा लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि १ नेपालको तेस्रो क्याविनेट बैठक हुने

    म्याग्दी,बुधबार माघ १५ गते । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ बि १ नेपालको तेस्रो क्याविनेट बैठक बेनीमा हुने भएको छ । म्याग्दी सदरमुकाम बेनीका सम्पूर्ण लायन्स क्लबहरुको आतित्यथामा माघ २४ र २५ गते हुने सो बैठको तयारीलाई तिब्र पारिएको छ । देशका विभिन्न क्षेत्रका करिब ४ सय क्लबहरु आबद्ध रहेको यस डिस्ट्रीक्टक...

  • मोना दक्षिण कोरियाको १३ औं अधिवेशबाट अध्यक्षमा केसी

    बेनी, आइतबार माघ १२ गते ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको १३ औं अधिवेशन सम्पन्न भएको छ । संस्थाको शनिबार एक कार्यक्रमका विच १३ औं अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट सुनेश केसीको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । अध्यक्ष केसी सहित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दुर्गा भण्डारी, महिला उपाध्य...