• फ्रान्समा कवाडी बेचेको पैसा नेपालको शैक्षिक तथा सामाजिक क्षेत्रको सेवामा खर्च

    सिद्धार्थ माविद्धारा आर्थिक सहयोगी संस्थालाई सम्मान बेनी,सोमबार कात्तिक १८ गते । यहाँँ एक विद्यालयले आर्थिक सहयोगी विदेशी संस्थालाई सम्मान गरेको छ । म्याग्दीको मालिका गाउँपालिका– ४ च्युरिबोटमा रहेको सिद्धार्थ माविले आर्थिक सहयोगी संस्था फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयलाई एक समारोहका विच भव्य स्वागत तथा सम्म...

  • एनआरएनएको अध्यक्षमा पन्त

    काठमाण्डौ ,शुक्रबार कात्तिक १ गते । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी कुल आचार्यलाई १ सय ३५ मतले हराउँदै पन्त एनआरएनएको नयाँ अध्यक्ष बन्नुभएको हो । पन्तले एक हजार ९४र आचार्यले नौ सय ५९ मत प्राप्त गर्नुभएको मतगणनामा संलग्न निर्वाचन समितिका सदस्यले जानकार...

  • इथियोपियाका प्रधानमन्त्री अहमदलाई यस बर्षको नोबेल शान्ति पुरस्कार

    काठमाण्डौ ,शुक्रबार असोज २४गते । यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई प्रदान गरिएको छ । छिमेकी देश इरिट्रियासँगको सीमा विवाद साम्य पारेर शान्ति र अन्तर्राष्ट्रिय सहकार्यमा सहयोग पुर्‍याएबापत प्रधानमन्त्री अहमदलाई शान्ति पुरस्कार प्रदान गरिएको नर्वेको नोबेल कमिटीले बताएको छ ।...

  • मोना नयाँ कार्यसमितिद्धारा सपथ ग्रहण,नौ बुदे घोरेपानी घोषणापत्र जारी

    सुरेन गुरुङ घोरेपानी , शुक्रबार असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिका नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पर्यटकीय अन्नपुर्ण गाउँपालिका ६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाबाट चयन हुनुभएका अध्यक्ष ओमनारायण जुग्जाली सहित नयाँ कार्यस...

  • मोना अध्यक्षमा जुग्जाली मगर

    सुरेन गुरुङ्ग घोरेपानी ,विहिबार असोज १६ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितीको नयाँ अध्यक्षमा ओमनारायण जुग्जाली मगर चयन हुनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो महाधिवेशन तथा पाँचौ वाषर््िाक साधारणसभाबाट जुग्जाली मगर सर्वसम्मत अध्यक्षमा चयन ...

  • मोनाको तेस्रो महाधिवेशन सुरु,प्रवासमा कमाएको पुँजी स्वदेशमा लगानी गर्न मन्त्री थापाको आग्रह

    सुरेन गुरुङ्ग घोडेपानी,मंगलबार असोज १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन सुरु भएको छ । विभिन्न शिलशिलामा प्रवासमा बसोबास गर्ने म्याग्दीलीहरुको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ घोडेपानीमा मंगलबार देखी सुरु भएक...

  • अमेरिका पठाउने भन्दै म्याग्दीका युवाहरुबाट गुपचुप रुपमा चर्को अशुली

    काठमाडौँ,विहिबार असोज ९ गते । भुटानी सरणार्थीको रुपमा म्याग्दीका बिभिन्न स्थानका युवाहरुलाई अमेरिका पठाउने भन्दै ठूलो रकम अशुली हुँदै गरेको आशंका गरिएको छ । म्याग्दीका विम, मराङ, दिच्याम, डुखु, बरन्जा र भकिम्ले लगायत गाउँका युवाहरुसँग एक गिरोहले ३० लाखसम्मको रकम आगामी डिसेम्बरसम्ममा अमेरिका पठाउने भन्दै धेरै ...

  • मोना महाधिवेशनको तयारी तिब्र

    बेनी ,शनिबार असोज ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने मोेना आईइसीको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको हो । आगमी असोज १४, १५ र १६ गते सम्म संचालन हुने महाधिवेशन...

  • महावीरलाई एक रुपैयाँ

    सविता विमली काठमाडौँ ,विहिबार असोज २ गते । फेसबुकमा मैले केहीलाई पछ्याएकी छु । तीमध्ये महावीर पुन एक हुन् । उनी २०६९ देखि राष्ट्रिय आविष्कार केन्द्रमा केन्द्रित छन् । त्यसका लागि उनले आफ्नो नाममा पोखरामा रहेको २८ रोपनी केन्द्रलाई दिने घोषणा गरेका छन् । आविष्कार केन्द्रलाई चाहिने प्रारम्भिक बीज पुँजी ५० करोड रुपैयाँ सं...

  • विश्व प्रेस काउन्सिलको महासचिवमा श्रेष्ठ

    काठमाडौं शनिबार भदौ २८ गते । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा निर्वाचित भएका छन् । अजरबैजानमा शुक्रबार सम्पन्न सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित भएका हुन् । सोही संस्थाको उपाध्यक्ष थिए । महासचिवमा निर्वाचित भएपछि उनले उक्त जित नेपालको भएको सामाजिक सञ्ज...