• हङकङको निर्वाचनमा चीनले हस्तक्षेप गरेको भन्दै विश्व समुदायको आपत्ति

    एजेन्सी । हङकङको निर्वाचनलाई लिएर चीनको कडा आलोचना भएको छ । हङकङको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनको आलोचना भएको हो । हङकङको विधायिका सभामा आइतबार सम्पन्न निर्वाचनमा ९० प्रतिशतभन्दा बढी सिट बेइजिङ समर्थक सांसदहरुले जितेका थिए । मतदानअघि चीनले हङकङको निर्वाचन प्रणालीमा व्यापक परिवर्तन गरेको थियो । बेइजिङले...

  • ओमिक्रोनका कारण बेलायतमा १२ जनाको मृत्यु

    काठमाडौँ । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट हालसम्म १२ जनाको मृत्यु भएको छ । तीव्र रुपमा फैलिएको ओमिक्रोनबाट उनीहरुको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गर्नुभएको छ । अहिले ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय बेलायतमा ठुलो संख्...

  • मोना युकेको अध्यक्षमा फगामी (तस्बिरहरु)

    बेनी । युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गनाइजेशन (मोना) युकेको अध्यक्षमा कुमार फगामी चयन हुनुभएको छ । बेलायतको अल्डरर्सट स्थित प्यालेस रेष्टुरेण्टमा नेपाली समय अनुसार आइतबार राति सम्पन्न सातौं अधिवेशनबाट अध्यक्षमा फगामी सर्वसम्मत निर्वाचित हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर पुन...

  • क्रिसमस यात्राले ओमिक्रोन फैलिन सक्छ : डा. फौची

    काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फौचीले क्रिसमस यात्राले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन सक्ने चेतावनी दिनुभएको छ । वरिष्ठ संक्रामक रोग विशेषज्ञ फौचीले एनबीसी टेलिभिजनको 'मिट द प्रेसु कार्यक्रममा कुरा गर्दै ओमिक्रोन भेरिएन्टको संक्रामक दर बढी भएकाले सतर्कता अपनाउनुपर्न...

  • कोभिड खोप लिएर आएको चिनियाँ विमान काठमाडौं विमानस्थलमा अवतरण नगरी फर्कियो

    काठमाडौँ । चीनबाट कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ । सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा अवतरण हुन नसकेपछि छेन्दु फिर्ता भएको विमानस्थलका महाप्रबन्धक भोला प्रसाद गुरागाईंले बताउनुभयो । सो विमान चीनको छेन्दुबाट १२ लाख डोज खोप बोकेर काठमाडौ...

  • अस्ट्रेलियामा समुन्द्री विमान दुर्घटना : ४ जनाको मृत्यु

    एजेन्सी । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ । ‘विमान मङ्ग्रोभ पछाडि हराएको थियो। चार सिटको सानो विमानले स्थानीय समय अ...

  • फिलिपिन्समा आँधीमा परी ८० भन्दा बढीको मृत्यु

    एजेन्सी । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै गएको छ। राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३००,००० भन्दा बढी मानिसहरू आफ्नो घर र समुद्र तटको रिसोर्टहरू छोडेर भागेका थ...

  • ओमिक्रोनका कारण नेदरल्यान्डमा लकडाउन

    एजेन्सी । नेदरल्याण्डले ओमिक्रोनको त्रासका बीच क्रिसमसमा कडा लकडाउनको घोषणा गरेको छ । अति आवश्यकमा नपरेका पसल, बार, जिम, हेरयड्रेसर र अन्य सार्वजनिक संस्था जनवरीको मध्यसम्म बन्द हुनेछन् । चार दिनको बिदामा प्रत्येक घरमा दुईजना व्यक्तिलाई पाहुना लाग्न अनुमति दिइने छ । प्रधानमन्त्री मार्क रुथले यी उपायहरु अपरिहार्य भएक...

  • कराँची विस्फोट हुँदा प्रधानमन्त्री खानका विशेष सहयोगीसहित १५ को मृत्यु

    एजेन्सी । पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ विस्फोट भएको थियो । विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ । विस...

  • कोरोनाको ओमिक्रोन भेरियन्ट ८९ देशमा फैलियो

    एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयावह रुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ । वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चा...