काठमाडौं । दक्षिण अफ्रिकन लेजेण्ड एबी डे भिलियर्सले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षीय डे भिलियर्सले १७ वर्षे करियर टुङ्याउँदै ट्वीटरमार्फत सन्यासको घोषणा गर्नुभएको हो । ‘यो यात्रा राम्रो रह्यो तर क्रिकेटको सबै फर्मबाट सन्यास लिने निर्णय गरेको छु’ डे भिलियर्सले शुक्रबारको स्टेटमेन्टमा भन्नुभएको छ ...
अन्तर्राष्ट्रिय
-
-
बेलायत रोजगारीमा १० हजार नर्स पठाउने सरकारको तयारी
काठमाडौँ । सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ। शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेक...
-
आठ सय वर्षपछि न्युजिल्यान्डको आकाशमा देखिँदैछ दुर्लभ चन्द्रग्रहण
एजेन्सी । शुक्रबार राति न्युजिल्यान्डको आकाशमा एउटा दुर्लभ चन्द्रग्रहण देखिने भएको छ। यो ग्रहण आठ सय वर्षपछि न्युजिल्यान्डको आकाशमा देखिन लागेको हो। द गार्डियनका अनुसार यो चन्द्रग्रहण स्थानीय समयअनुसार शुक्रबार राति ८:२० देखि सुरू हुनेछ। त्यसपछि पृथ्वीको छायाले विस्तारै चन्द्रमालाई ढाक्नेछ। झण्डै दुई घन्टापछि राति ...
-
क्यानडामा बाढीको बितण्डा
एजेन्सी । उत्तर अमेरिकी मुलुक क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा भीषण वर्षापछि आएको बाढी र डुबानले जनजीवन प्रभावित भएको छ। समाचार संस्था रोयटर्सका अनुसार त्यहाँका अधिकारीहरूले बिहीबार दिउँसोसम्म १ जनाको मृत्यु भएको र तीन जना हराइरहेको जानकारी दिएका छन्। वर्षापछि आएको बाढी–पहिरोले राष्ट्रिय राजमार्ग ठाउँ–ठाउँमा बग...
-
पहिलो टी–२० भारत ५ विकेटले विजयी
काठमाडौँ । सूर्यकुमार यादवको अर्धशतकमा भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । योसँगै घरेलु टोली भारतले तीन टी–२० शृंखलामा १–० को अग्रता लिएको छ । जितका लागि १६५ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा सूर्यले ४० बलमा ६...
-
आगोसँग नजिस्किन अमेरिकालाई चीनको चेतावनी
एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पहिलो भिडियो वार्तामा राष्ट्रपति सीले यस्तो चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको शान्ति प्रकृयालाई हस्तक्षेप नगर्न चेतावनी दिएपछि च...
-
नेइमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने
एजेन्सी । चोटका कारण ब्राजिली स्टार नेइमार अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । विश्वकप छनोटअन्तर्गतको यो खेल नेपाली समयअनुसार बुधबार बिहान ५ बजेर १५ मिनेट जाँदा हुनेछ । देब्रेपट्टीको खुट्टामा असहज महसुस गरेपछि नेइमारले खेल गुमाउने भएका हुन् । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले भने यस प्रतिस्पर्धामा सहभागित...
-
पढाइलाई उमेरले छेकेन, १०४ वर्षीया बृद्धाले ल्याइन् उत्कृष्ट नम्बर
एजेन्सी । शिक्षा लिन उमेर बाधक हुँदैन । जोकोहीले पनि जुनसुकै बेला अध्ययन गर्न सक्छन्। र, यसको सफल उदाहरण बनेकी छन भारतकी एक बृद्धा ।केरला राज्यकी १०४ वर्षीया कुट्टिआमाले राज्यले हालै लिएको साक्षरता परीक्षामा उत्कृष्ट नम्बर ल्याएकी हुन् । १०० पूर्णाङ्कमा उनले ८९ नम्बर ल्याएकी हुन् । केरलाका शिक्षामन्त्री भी शिभनकुट्ट...
-
भारतद्वारा सातामा ५६ उडानको प्रस्ताव
काठमाडौँ । भारतले कोरोना महामारीका कारण नेपाल र भारतबीच भइरहेको १४ उडानलाई बढाएर सातामा ५६ सम्म पुर्याउन सकिने प्रस्ताव गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले हाल कायम सीमित उडानको एअर बबलको व्यवस्था हटाएर सातामा ५६ उडाउने पुर्याउन प्रस्ताव गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ...
-
टी–२० विश्वकपको उत्कृष्ट ११ मा एक पनि भारतीय खेलाडी परेनन्
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले टी–२० विश्वकपको उत्कृष्ट–११ को घोषणा गरेको छ । यसमा भारतका एक जना पनि खेलाडी पर्न सकेनन् । आईसीसीले पाकिस्तानका कप्तान बाबर आजमलाई आफ्नो टोलीको कप्तान बनाएको छ । पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्याउन आजमले महत्त्वपूर्ण भूमिका निभाएका थिए । प्रतियोगितामा उनले नै सबैभ...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 163
- Next Page »