• यात्रुवाहक रेलमा चक्कु आक्रमण, १७ जना घाइते

    एजेन्सी । जापानमा जोकरको पोसाक लगाएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन् । चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन् । आक्रमणपछि आक्रमणकारीले बसभित्र तेल खन्याएर आगो लगाएका थिए । आक्रमणपछि बसभित्र यात्रुहरुको भागदौड मच्चिएको थियो । आक्रमणकारी घटनास्थलमै पक्राउ परेका थिए । सामुहि...

  • यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, ६ जनाको मृत्यु, कैयौँ घाइते

    एजेन्सी । यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् । सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका छन् । घाइते भएक...

  • नेपाली श्रमिक लैजान मलेसियाको नयाँ मापदण्ड

    काठमाडौँ । नेपालीसहित विदेशी श्रमिक भित्र्याउन मलेसियाले विशेष मापदण्ड बनाएको छ । कोभिड महामारीपछि मलेसियाले १८ मार्च २०२० देखि नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । विदेशी श्रमिकका लागि आफ्नो श्रम बजार पुनः खुला गर्ने नीति लिएसँगै मलेसियाले नयाँ मापदण्ड बनाउँदै मंगलबार विदेशी श्रमिक ल्याउने घोषणा गरेको हो । काठमा...

  • ओलीसँग स्पेनी सभामुखको शिष्टाचार भेटवार्ता

    काठमाडौँ । नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौँ आएकी उनले शुक्रबार अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।य...

  • अमेरिकाले अफगानिस्तानलाई १७ अर्ब रुपैयाँ सहयोग गर्ने

    वासिङ्टन । तालिबानहरूले सत्ता चलाइरहेको अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउन संयुक्त राज्य अमेरिकाले १४ करोड ४० लाख डलर (१७ अर्ब बढी रुपैयाँ) दिने भएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त रकम सहयोग गर्न लागेको जानकारी दिएका छन्। युएसएड र अमेरिकी विदेश मन्त्रालयले उक्त रकम ...

  • बेलायतमा काउन्सिलरको टिकट पाइन् नेपाली मूलकी सुमन पुनले

    म्याग्दी । बेलायतमा बसोबास गर्ने नेपाली शसक्त महिला सुमन पुनले आगामी मे महिनामा हुने स्थानीय निर्वाचनमा काउन्सिलरका लागि टिकट प्राप्त गर्न सफल हुनुभएको छ । अल्डरसट निवासी पुनले कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट लिन सफल हुनुभएको हो । म्याग्दीको मालिका गाउँपालिका-४,च्युरीबोटमा जन्मि...

  • शिक्षामन्त्री र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायीक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको हो । भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्वीट्जरल्याण्ड सरकारले नेपा...

  • स्पेनकी सभामुख नेपाल भ्रमणमा

    काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका हुन्। प्रतिनिधिमण्डलमा त...

  • नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै

    काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७ः४५ हुनेछ । छनोट अन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ...

  • चीनबाट नेपाल आइपुग्यो थप १० लाख डोज कोरोना खोप

    काठमाडौं । चीनबाट थप १० लाख डोज कोरोनाविरूद्धको खोप नेपाल आइपुगेको छ । खोप शाखाका प्रमुख डा. सागर दाहालका अनुसार १० लाख डोज 'भेरोसेल' खोप बुधबार बिहान साढे ८ बजे आइपुगेको हो। सरकारले पछिल्लोपटक चीनबाट थप ५९ लाख डोज खोप खरिद गर्ने भनेकोमा बुधबार त्यसमध्येकै पहिलो लट खोप आएको हो। प्रमुख दाहालले अब दोस्रो लटको खोप पनि ...