• १३ वर्षदेखि परदेशीको बाटो पर्खिरहेका म्याग्दीका एक परिवार

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदी चेचुङ गाउँको लिलप्रसाद घर्ती १३ वर्षअघि मलेसिया जानुभयो । घरको आर्थिक अवस्था कमजोर भएकाले घर्तीलाई बा,आमा, श्रीमती, एक छोरा र तीन छोरी घरमै छोडेर मलेसिया जानुपर्ने बाध्यता आएको थियो । मलेसिया पुगेको केही समयसम्म उहाँले घरमा चिठ्ठी र पैसा पठाउनु भयो । बेलाबेला प...

  • मोना डेनमार्कको भेटघाट कार्यक्रममा डेनिस नागरिकलाई सम्मान (तस्बिरहरु)

    म्याग्दी । डेनमार्कमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना),डेनमार्कको सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ४ अगष्टमा सम्पन्न कार्यक्रममा नेपाल सरकारद्धारा सम्मानित हुनुभएका डेनिस नागरिक सोरेन लौरेड्सेनलाई मोना डेनमार्कले पनि बधाई सहित सम्मान गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष राजनविक्रमजङ्ग थापा ...

  • काभा महिला भलिबल : भारतमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौँ। काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो।  जारी प्रतियोगितामा  म्याग्दीली चेली अरुणा शाहीको कप्तानीमा मैदान उत...

  • मालिका गाउँपालिकाबाट एक वर्षमा ६० जनाले लिए पुनःश्रम स्वीकृति

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाबाट एक वर्षमा ६० जनाले पुनःश्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा वैदेशिक रोजगारीमा गएका ५८ पुरुष र २ जना महिला गरी ६० जनाले  गाउँपालिकाको रोजगार सेवा केन्द्रबाट पुनः श्रम स्वीकृति लिएका हुन्। गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीका अनुसार, गाउँपालिकाको वडा नम्बर १ निस्कोटका...

  • कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान सार्वजनिक नतिजा अनुसार ,नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४...

  • ललिता शेरबुजा मगरलाई ‘मिस नेपाल’मा जिताऔं अभियान (भिडिओ)

    बेनी । म्याग्दीली चेली ललिता शेरबुजा मगरलाई ‘मिस नेपाल’ २०२४को विजेता बनाउने अभियानलाई म्याग्दीमा तिब्रता दिइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले विहिबार बेनी बजारमा घरदैलो गरेर मिस नेपालमा ललितालाई भोट दिएर विजेता बनाउन अभियान सञ्चालन गरेको छ । भने सामाजिक सञ्जालमा पनि शेरबुजालाई जिताउन सबैलाई आह्वान ग...

  • न्युजिरल्याण्डमा नेपाली दुतावास खोल्न परराष्ट्रमन्त्रीलाई लाई ज्ञापनपत्र

    म्याग्दी ।गैरआवासीय नेपाली संघ न्युजिरल्याण्डले नेपाली दुतावास स्थापनाको माग राखेर सोमबार परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । पटक–पटक माग गर्दा समेत सुनुवाई नभएको भन्दै परराष्ट्रमन्त्री डा.देउवालाई मन्त्रालयमै पुगेर न्युजिरल्याण्डमा रहेका नेपालीलाई दुतावास नहुदाँ निकै समस्या भएकाले दुतावास स्थ...

  • त्रिभुवन विमानस्थलमा सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो

    काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । ...

  • यूएईमा म्याग्दीका जुग्जालीको उपचारको क्रममा निधन

    बेनी । युनाईटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक म्याग्दीलीको डेंगुको संक्रमणबाट ज्यान गएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङका टविन जुग्जाली ‘शुसिल’को गत जुन २७ तारीखका दिन राशिद अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि अस्पतालमा पुग्नुभएका जुग्जालीलाई चिकित्सकले डेंगुक...

  • म्याग्दी बहुमुखी क्याम्पसमा भवन निर्माण सहित विज्ञान प्रयोगशाला स्थापना (तस्बिरहरु)

    बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा सुविधासम्पन्न भवन निर्माण सहित विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेशनको एक करोड २० लाख ,लायन्स क्लब बेनी म्याग्दीको बीस लाख ५० हजार र लायन्स क्लब म्याग्दी दोभानको बीस लाख ५० हजार रुपैयाँ लागतमा उक्त भवन निर्माण सहित प्रयोगशाला स्थापना गरिएको हो ।वि...