• केन्यालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज

    काठमाडौं । केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी–२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी–२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो।यसअघि नेपालले पहिलो टी–२० मा ५ विकेट र तेस्रो टी–२० मा ४ विकेटको जित निकालेको थियो। दोस्रो टी–२० मो केन्या १८ रनले विजयी ह...

  • केन्यालाई नेपालको १ सय ७६ रनको लक्ष्य

    काठमाडौँ । ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि केन्यालाई निर्णायक खेलमा नेपालले १७६ रनको लक्ष्य दिएको छ । केन्याको राजधानी नैरोबीमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो ।नेपालका लागि नेपाली ओपनरहरू मल्ल र अर्जुन साउदले राम्रो सुरुवात गर्नुभएको थियो । मल्ल र अर...

  • बाल अभियान्ता प्रेन्सा रेग्मीलाई मोना यूएईको सम्मान

    बेनी,। म्याग्दीकी प्रतिभाशाली बाल अभियान्ता प्रिन्सा रेग्मीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले सम्मान गरेको छ । ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२’ का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा छनोट भएकी मंगला गाउँपालिका–१ पुर्णगाउँकी रेग्मीलाई मोनाले सम्मान गरेको हो । जिल्लाको विकट गाउँमा जन्मिएर बाल अभियान्तामा...

  • भारतलाई रोक्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य

    काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले राउन्ड रोविन लिगको आफ्नो तेस्रो खेलमा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी साविक विजेता भारतको सामना गर्दैछ ।खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि सुरु हुनेछ । फाइनल दौडमा बंगलादेशसँगै नेपाल र भारत रहेको छ । सानदार सुरुवात गरेको नेपाल घर...

  • श्रीलंकालाई हराउँदै नेपालको लगातार दोस्रो सानदार जित

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्म...

  • ‘न्यानो नानी’ले अमेरिकामा जित्यो ‘पिपुल्स च्वाइस अवार्ड’

    काठमाण्डौ । डाक्टर महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बच्चालाई न्यानो बनाउने मेसिन अर्थात बेबी वार्मर मेसिनले अमेरिकामा भएको एउटा प्रदर्शनीमा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेको छ । अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय आवि...

  • मराङका क्यान्सर पीडित केसीलाई युकेबाट एक लाख रुपैयाँ सहयोग

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङका क्यान्सर पीडित चन्द्रकुमार केसीलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । क्यान्सर पीडित केसीलाई युकेमा बस्नुहुने समाजसेवी पदम गर्बुजा र कतबहादुर गर्बुजाको संयोजकत्वमा संकलित एक लाख रुपैयाँ सहयोग गरिएको हो । युकेमा रहेका मराङबासीको सहयोगमा संकलित उक्त रकम पीडित पर...

  • विश्वकपका १८ लाख टिकट बिक्री

    दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक कतारका लागि विशेष श्रेणीको टिकटको व्यवस्था गरेको जनाएको छ। दोस्रो चरणको टिकटका लागि विशेष गरी आयोजक देशका लागि फिफाले प्राथमिकता द...

  • वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

    एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै शत्रुताको तत्काल अन्त्य हुनुपर्ने र वार्ता र कूटनीतिको बाटो रोजेर समाधानमा...

  • राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

    काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह गरेको हो । सरकारको आग्रह अनुसार दिउँसो ३ बजेदेखि ३ घन्टाका लागि मानिसहरूले अनावश्यक वत्ती निभाउनु प...