कञ्चनपुर । सीमा नाका त्रिनगरबाट सशस्त्र प्रहरीले सोमबार साँझ छ लाख १५ हजार नगदसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार भारतबाट नेपाल आउने व्यक्तिहरुलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित भ...
अन्तर्राष्ट्रिय
-
-
भारतमा एक दिनमा ३५ हजार ४९९ जनामा कोरोना संक्रमण
एजेन्सी । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । अघिल्ला दिनहरुको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा क्रमशः कम हुँदै आएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार...
-
४३ थान मोबाईलसहित दुईजना भारतीय नागरिक पक्राउ
उदयपुर । सदरमुकाम भित्रिदै गरेको अवस्थामा ४३ थान अवैध मोवाईल सेटलगायत बिभिन्न सामग्रीसहित दुई भारतीय नागरिक आईतबार दिउँसो पक्राउ परेका छन्। उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्ता नाकामा चेकजाँच गर्ने क्रममा अवैध सामग्रीसहित भारतीय युवा पक्राउ परेका हुन्। लालपत्तास्थित प्रहरी चौकीले गाईघाट भित्रिदै ...
-
उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका शिशुको उद्धार
काठमाडौं । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत...
-
जापानबाट तीन लाख मात्रा खोप आइपुग्यो
काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जानकारी दिनुभयो । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थि...
-
उपचार खर्च तिर्न नसक्दा चार महिने शिशु बन्धकमा
.चन्द्रकला भण्डारी झापा । उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बसेकी आमा शर्मिला चौधरी र बुबा सनम...
-
अफगानिस्तान : दुई दिनमा तालिबानद्वारा दोस्रो क्षेत्रीय राजधानी कब्जा
अफगानिस्तान । तालिबानहरूले उत्तरी शहर सेबेरगानमा आफ्नो नियन्त्रण कायम भएको बताइरहँदा संयुक्त राज्य अमेरिकाले हालैका दिनमा अफगान सरकारको समर्थनमा हवाई हमलाहरूलाई तीव्र बनाएको बताएको छ। यसअघि अफगान अधिकारीहरूले लामो दूरीमा बम प्रहार गर्न सक्ने बमवर्षक प्रयोग गरिएको र त्यसले लडाकुहरूतर्फ ठूलो क्षति पुर्याएको बत...
-
आफूहरुविरुद्ध भेदभाव गरिएको भन्दै भूतपूर्व गोर्खा सैनिकहरूद्धारा लन्डनमा आमरण अनशन
लन्डन । आफूहरूविरुद्ध भेदभाव गरिएको भन्दै गत जुलाई २१ तारिखदेखि मध्य लन्डनमा रिले भोक हडताल गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले शनिवारदेखि आमरण अनशन शुरू गरेका छन्। ब्रिटिश प्रधानमन्त्रीको कार्यालयनजिकै उनीहरू अनशन बसिरहेका छन्। बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारले शनिवार नै मध्य लन्डन...
-
जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप आइपुग्यो (तस्बिर सहित )
काठमाडौँ । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको ८ लाख डोज खोप पनि अर्को साता ...
-
नेपालले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी महिना काठमाडौंमा भारतको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ।काठमाडौको दशरथ रंगशालामा भदौं १७ र २० गते मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। गत साउन १५ गते बसेको एन्फा कार्यसमिति बैठकले साफ च्याम्पियन...
- « Previous Page
- 1
- …
- 78
- 79
- 80
- 81
- 82
- …
- 163
- Next Page »