• बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा १९ गतेसम्म बन्द हुने

    बेनी । बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्निति र बिस्तारको काम गर्न बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको...

  • सुँगुर मार्ने झिरले रोपेर एक जनाको हत्या

    सुनसरी । सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा...

  • सात केजी गाँजासहित एक युवक पक्राउ

    उदयपुर । जिल्लाको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेका छन् । सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्त...

  • रौतहटमा ग्यास लिक भएर आगलागी

    रौतहट । रौतहटको कटहरियामा ग्यास लिक भएर आगलागी हुँदा एकघर जलेर नस्ट भएको छ । कटहरिया २ बडका बडेरवा स्थित राज किशोर साह सोनारको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा चुल्हाई साह, अमरलाल साह लगायत ४ जना सामान्य ...

  • थ्री नेसन्स कपको उपाधि नेपाललाई

    काठमाडौं । नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो। https://fb.watch/4xCgYP_1hd/ यसअघि नेपालले सन् २०१६ मा एएफस...

  • प्रथम मालिका महोत्सव स्थगित

    म्याग्दी ।प्रथम मालिका महोत्सव अनिश्चितकालका लागि स्थगित हुने भएको छ ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा यही चैत २७ गते देखि आयोजना हुने भनिएको प्रथम मालिका महोत्सव कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको आयोजकले जनाएको छ । कोरोनाको दोस्रो लहरको जोखिम बढेकोल...

  • घाइते सहचालकलाई नदीमा फालेको आरोपमा चालक पक्राउ

    काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालेको आरोपमा चालक पक्राउ परेका छन् । बालुवा लिएर फर्किँदा चैत ५ गते सहचालक गणेश गाहालाई गल्याङ नगरपालिकाको साँखरबाट कालीगण्डकीमा जिउँदै फालेको अभियोगमा लु अ अ फ १०१२ नम्बरको ट्याक्टरका चालक अमित परियार पक्राउ परेका हुन् । श्रीमती र छोरीसहि...

  • नेपाली सेनालाई भारतीय सेनाले दियो एक लाख डोज कोरोना खोप

    काठमाडौं । नेपाली सेनलाई भारतको सेनाले कोरोनाभाइरस विरूद्धको एक लाख डोज भ्याक्सिन दिएको छ। भारतीय सेनाले दिएको खोप आइतबार नेपाल आईसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाले कोभिड—१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको उल्ले...

  • कोटेश्वरमा प्रचण्ड-माधवबीच २ घण्टा भेटवार्ता

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमबार दिउँसो करिव २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दुवै नेता निकट श्रोतहरुले बताएका छन् । नेकपा...

  • सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

    काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानी बापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । एक हजार २२६...