• नेपालमा थप १४१ जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ । स्वास्थ्य तथा जनसंख...

  • बर्दियामा बाघको आक्रमणबाट एक पुरूष घाइते

    काठमाडौं । बर्दियामा बाघले फेरि मान्छेमाथि आक्रमण गरेको छ।सोमबार बाघको आक्रमणबाट एक पुरूष घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। गेरूवा गाउँपालिका-१ जनकनगर बस्ने ३५ वर्षीय चुलाराम थारूमाथि आक्रमण भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनाउनुभएको छ।उनी आफ्नो घरबाट तीन सय मिटर पूर्व-द...

  • देशभरका विद्यालय चार दिन बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण...

  • हलेसी मन्दिरमा सिसी क्यामेरा जडान

    खोटाङ । दर्शनार्थी तथा भक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले हलेसी गुफा, हलेसी मन्दिर परिसर तथा हलेसी बजार आसपासका १३ स्थानमा सिसी क्यामे...

  • आठ महिनामा १० करोड राजश्व सङ्कलन

    गलकोट । यातायात व्यवस्था कार्यालय बागलुङले चालु आर्थिक वर्षको सुरुवातको आठ महिनामा करिब रु १० करोड राजश्व सङ्कलन गरेको छ । धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स)लगायतका शीर्षकबाट रु नौ करोड ७९ लाख ६४ हजार २ सय ८८ राजश्व सङ्कलन गरेको छ...

  • स्याङ्जामा बस दुर्घटना हुँदा ८ जना घाइते

    वालिङ । स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस बिहान करिब ८ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । ग १ ख ९५९४ नम्ब...

  • स्वर्गीय घिमिरेको परिवारलाई जापानबाट दुई लाख २९ हजार रुपैयाँ सहयोग

    थम्मन थापा बागलुङ । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले म्याग्दीको  बेनी नगरपालिका– २ म्याग्दीका घिमिरे परिवारलाई आर्थिक सहयोग गरेको छ । विगत ६ वर्ष देखि कुक भिसामा जापानमा रहेका घिमिरेको गत वर्ष बिदामा नेपाल आएको बेला निधन भएको थियो । घिमिरेको निधन पछि बेसाहारा बनेका उनको परिवारलाई जापानमा संकलित २ लाख २९ हजार ...

  • म्याग्दीमा मोतियाविन्दु निःशुल्क शल्यक्रिया शिविर

    बेनी । जिल्लाको सदरमुकाम बेनीमा मोतियाबिन्दुको निशुल्क उपचार शिविर संचालन भएको छ । सामाजिक र मानविय सेवामा क्रियाशिल बेनी स्थित लायन्स क्लवहरुको आयोजना र हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्र ज्योती संघ, नेपाल रेडक्रस सोसाईटी र बेनी अस्पतालको प्राविधिक सहयोगमा आईतबारदेखि बेनीमा शिविर संचालन भएको हो ।शिविरको आइतबार जिल...

  • काठमाडौँको साँखुमा होली खेल्ने क्रममा छ्यापेको एसिडले तीनजना घाइते

    काठमाडौं । काठमाडौँको साँखुमा होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका छन् । पानी सम्झेर एसिड प्रयोग गर्दा यो घटना भएको प्रहरीको भनाइ छ । काठमाडौँको शंखरापुर नगरपालिका–१ स्थित चापाकोटमा आइतबार होली खेल्दा एसिड छ्यापेपछि १६ वर्षीया किशोरी, ९ वर्षका र ११ वर्षका बालक घाइते भएका छन्...

  • २०७६ का विभूषण यही चैत २७ गते राष्ट्रपति कार्यालयमा प्रदान गरिने

    काठमाडौं । सरकारले यही चैत २७ मा विभिन्न विभूषण प्रदान गर्ने भएको छ । २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा घोषित विभूषण पाउने व्यक्तिलाई चैत २७ मा विभूषित गर्ने भएको हो । यसअघि नै विभूषण प्रदान गरिसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण समयमै विभूषण प्रदान गर्न सकिएको थिएन। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै मह...