• पिउने पानीमा ठगी गर्ने पसलमा शिलबन्दी

    हेटौंडा । पिउने पानीमा ठगी गर्ने हेटौंडाको एक पसलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन टोलीले जारको पिउने पानी तोकिएको भन्दा बढी मूल्यमा बिक्री गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ सहिद स्मारक क्षेत्रमा रहेको एक खाजा पसल सिलबन्दी गरेको हो । उक्त पसलले...

  • जिल्ला प्रशासन कार्यालयद्धारा साबधानी अपनाउन अनुरोध

    म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कोरोनाको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको वैठकले छिमेकी मुलुक भारत लगायतका देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक सर्तकता अपनाउन सर्वसाधरणहरुमा अनुरोध गरिएको हो । कोरोनाको जोखिम बढेको भन्दै ...

  • नेपालमा थपिए १४५ जना कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ ह...

  • गण्डकी प्रदेश लोकसेवा पदाधिकारीले लिए शपथ

    कास्की । गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलले शपथ गराए । आफ्नो शपथलगत्तै अध्यक्ष नेपालले ...

  • नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत २० गते बस्ने भएको छ । सोमबार बसेको पदाधिकारी – पूर्व पदाधिकारी सम्मिलित बैठकमा भएको सहमति अनुसार २० गतेका लागि बैठक बोलाइने भएको हो । पार्टीको क्रियाशील सदस्यता छानविन समितिको मागअनुसार बैठक बस्न लागेको हो । बैठकमा क्रियाशील सदस्यताका वितरण र नवीकरणमा भइरहेको ढिल...

  • सयौँ विद्यार्थी बिरामी पर्न थालेपछि तीन दिन विद्यालय बन्द

    दूल्लु । नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मंगलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक ...

  • दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    बुटवल । दाङमा आज भएका छुट्टाछुटै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ कटुवा खोला नजिकै ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । बुधबार बिहान ना ५ ख २०६२ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ निवासी ४० वर्षीय बिष्णु (कलौ) चौधरीको घटनास्थलमै ...

  • धानको बोराभित्र कपडाको तस्करी

    वीरगञ्ज । सशस्त्र प्रहरीले अवैधरूपमा भारतबाट ल्याइएको धानको बोराभित्र करोडौँ मूल्य बराबरको लुकाइछिपाइ ल्याइरहेको कपडासहित एक भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । भारतबाट आइसिपीको बाटो हुँदै काठमाडौं जान लागेको बिआर०६जिबी ४१५६ नम्बरको भारतीय ट्रकलाई आइसिपी गेटनेर जाँच गर्दा धानको बोरामुनि करिब रु एक करोड मूल्य बराबरक...

  • जनकपुरधामको एक होटलमा महिलाको शव फेला

    जनकपुर । जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार म्याग्दीको साविक बिम गाविस बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपालीका रुपमा मृतकको सनाखत भएको छ । उनी यातायात व्यवस्था कार्याल...

  • अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

    पर्वत । पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन्। स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन्। विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र प...