काठमाडौँ । नेपाल रेडक्रसको तदर्थ समितिले आफ्ना पदाधिकारी र सदस्यहरूलाई तलब तथा बैठक भत्ता नदिने र विगतमा भएका विकृति सुधार गर्ने निर्णय गरेको छ । समितिले श्वेतपत्र जारी गरेर संस्थामा भएका विकृति तथा विसंगतिहरूलाई विभिन्न अध्ययन कार्यदलले दिएको सुझावका आधारमा सुधार गर्ने प्रतिबद्धता जनाएको हो । जिल्ला प्रशासन कार्या...
मुख्य समाचार
-
-
कोरोना रोकथाम र उपचारमा चन्द्रागिरिको दुई करोड २७ लाख खर्च
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतक...
-
नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु
काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोनाभाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको छ । निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सुचारु गरिएको जानकारी दिएको हो । ...
-
बाढी पहिरो पीडितलाई मगर संघको राहत सहयोग
म्याग्दी । म्याग्दीको मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका विभिन्न ठाउँमा अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडित परिवारलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बा...
-
देशभर थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिनुभएको हो । यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसो...
-
अनेरास्ववियु म्याग्दीका पूर्व अध्यक्ष किसान कांग्रेस प्रवेश
म्याग्दी । अनेरास्ववियु म्याग्दीका पूर्वजिल्ला अध्यक्ष नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । । पूर्वजिल्ला अध्यक्ष रुद्र किसान नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरले बताउनुभयो । किसानलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गर्दै पार्टी सदस्य दिनुभएक...
-
काँग्रेसका वडा सभापती सहित ८५ जना नेकपामा प्रवेश
म्याग्दी । जिल्लाको मालिका गाउँपालिकामा कांग्रेसका वडा सभापति सहित ८५ जना नेकपमा प्रवेश गरेका छन् । मालिका गाउँपालिका–७ बिमका काँग्रेस वडा समितिका सभापती धनकुमार पाईजा सहितले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकको अवसरमा म...
-
अब मेट्रो प्रहरी हट्ने, उपत्यकाको सुरक्षामा संघीय राजधानी प्रहरी
काठमाडौं । संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ। नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँगै यस्तो व्यवस्था हुने भएको हो। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी उक्त अध्यादेश प्रमाणीकरण गरेकी छन्। ...
-
बाँकेमा होम आइसोलेसनमै कोरोना संक्रमितको मृत्यु
बाँके । कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टिनमा बस्दै आएकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । जाजरकोटको जुनिचाँदे गाँउपालिका ५ गर्खाकोट निवासी ७६ वर्षीय महिलाको बाँकेको कोहलपुरमा मृत्यु भएको हो । उनी केही समयदेखि कोहलपुरमा बस्दै आएकी थिइन् । पित्त थैलीको समस्याबाट ग्रसित महिलालाई असोज ६ गते कोरोना संक्रमण पुष्टि ...
-
नार्कको कार्यकारी निर्देशकमा भण्डारी नियुक्त
काठमाडौं । सरकारले कृषि अनुसन्धान परिषद (नार्क)को कार्यकारी निर्देशकमा डाक्टर दीपककुमार भण्डारीलाई नियुक्त गरेको छ। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रूपन्देहीका भण्डारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सोमबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नार्कको कार्यका...