• मिर्चैयामा एक सय किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । एक सय किलो गाँजा बोकेको ट्याक्टरसहित दुई जना पक्राउ परेका छन्।सिरहा मिर्चैया नगरपालिका-१ मनहर्वाबाट प्रहरीले ना२त १४ नम्बरको ट्याक्टरका चालक १९ वर्षीय सुन्दर कापर र २६ वर्षीय सहचालक जितेन्द्र महतोलाई आइतबार पक्राउ गरेको हो। प्रहरीका अनुसार मनहर्वाको भित्री सडकमा दक्षिणतर्फ जाँदै गरेको ट्याक्टरमा गाँजा लग...

  • इ-रिक्सा चलाउन खोज्दा ५ वर्षे बालक गण्डक नहरमा बेपत्ता

    काठमाडौं । इ-रिक्सा चलाउन खोज्दा गण्डक नहरमा हराएका पाँच वर्षीय बालकको अवस्था अज्ञात छ। यो पूर्वीनवलपरासी विनयी त्रिवेणी गाउँपालिका-७ को घटना हो। प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ६ बजे ना१ह ४५७८ नम्बरको इ-रिक्सा स्टार्ट गरी बालक शिवम् मिश्र हिँडेका थिए। बालक मिश्रले गण्डक नहर नजिकमा बुवाले पार्किङ गरिराखेको इ-...

  • झापामा श्रीमतीलाई मुड्कीले हान्दा मृत्यु, श्रीमान् पक्राउ

    काठमाडौं । झापामा श्रीमानले मुड्कीले हान्दा श्रीमतीको मृत्यु भएको छ।आइतबार राति साढे ६ बजे मेची नगरपालिका-४ स्थित समायोजन टोलका ३४ वर्षीय पर्वत राईले आफ्नी श्रीमती २७ वर्षीय संगिता राईलाई मुड्कीले हानेका थिए। मुड्कीले हानेर घाइते बनाएकको भन्ने खबर पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट टोली खटिएको थियो।तर त्यहाँ पुग्दा श...

  • धरानका थप ३ संक्रमितको मृत्यु

    धरान । धरानका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरानका तीनै जना संक्रमितको घरमा मृत्यु भएको हो। धरानको वडा नं ८ का ६८ बर्षीय संक्रमितको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको हो। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत रहेका संक्रमित आफैले घर जाने जिद्दी गरेपछि परिवारको जिम्मामा अस्पतालले डिस्चार्ज दिएको थि...

  • हनुमानढोकामा बलि नदिइने

    काठमाडौँ । बडादसैंको अवसरमा हनुमानढोका दरबारको मूलचोकमा तीन दिनसम्म ५४/५४ वटा बोका र राँगा बलि चढाइने परम्परा यस वर्ष स्थगित गरिएको छ । बलि पूजाका बेला भीडभाड हुने र कोभिड–१९ महामारीको जोखिम बढ्न सक्ने भन्दै उक्त परम्परा यस पटकका लागि स्थगित गरिएको हो । निवृत्तिभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वर प्रमुख, हनुमानढोक...

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि खुल्यो जंगल सफारी

    कञ्‍चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी खुला गरिएको छ । कोरोनाका कारण चैत ११ देखि बन्द भएको जंगल सफारी शनिबारदेखि खुला गरिएको हो ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ट्रयाक्टरद्वारा घाँसे मैदान व्यवस्थित गरिँदै। यो घाँसेमैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो। निकुञ्ज प्रशासनले स्वास्थ्य ...

  • कोरोना उपचारमा पन्छियो सरकार

    मौलिक हक र सर्वोच्चको आदेश उल्लंघन काठमाडौँ । सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबारदेखि नै लागू ...

  • कर्मचारीमा कोरोना देखिएपछि मंगला गाउँपालिकामा अत्याबश्यक बाहेकका सेवा बन्द

    म्याग्दी । कर्मचारीमा कोरोना देखिएपछि म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकका सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो । आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सू...

  • रानीपोखरीको उद्घाटन कार्त्तिक ५

    काठमाडौं । पुनः निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कार्त्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनर्निर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाट...

  • देशभर २९४२ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ९ सय ४२ सहित देशभर संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय संक...