• अवैध जडीबुटीसहित पक्राउ परेकामाथि कारबाही सुरु

    बागमती । प्रतिबन्धित जडीबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले आजदेखि आवश्यक अनुसन्धान एवं कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङबाट खटिएको टोलीले अवैधरुपमा ओसारपसार गरिरहेको अवस्थामा बा४ख ९६३२ नम्बरको ट्रकसहित ती...

  • विशाल ग्रुपको ललितपुर गोदाममा प्रहरीको छापा

    काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले विशाल ग्रुपको ललितपुरस्थित गोदाममा आज छापा मारेको छ । म्याद गुज्रिएका खाद्यबस्तुमा रिलेबलिङ गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । महानगरीय प्रहरी परिसर ललितपुरले रिलेबलिङ गर्ने सामग्री, विभिन्न म्याद गुज्रिएका खाद्यबस्तु, भ्याट छली, लेबल नभएका सामग्रीलगायत बराम...

  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई सोमबार कोरोना संक्रमण भएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै उनले आफ्नो सम्पर्कमा आएका सम्पूर्ण महानुभवहरुलाई सजगता अनपनाइ आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन् । कोरोना संक्रम...

  • विद्यालयमा दुई लाखको अक्षयकोष

    गोरखा । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका समाजसेवी स्व पदमबहादुर श्रेष्ठको स्मृतिमा सरस्वती माध्यामिक विद्यालयमा दुईवटा अक्षयकोष स्थापना गरिएको छ । अमेरिकामा रहेकी स्व श्रेष्ठकी छोरी प्रतिमा श्रेष्ठ, ज्वाइ धनीराज श्रेष्ठ र श्रीमती बालकुमारी श्रेष्ठका तर्फबाट संयुक्तरूपमा रू एक लाख एक हजार एकसयको ‘पदमबहादुर श्रेष्ठ...

  • देशभर ३७९० जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ७ सय ९० सहित देशभर संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्...

  • वाणिज्य विभागबाट ७८ लाख राजश्व सङ्कलन

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरित कार्य गर्ने १३७ पसललाई कारवाहीस्वरुप जरिवाना गर्दा रु ७८ लाख ५७ हजार राजश्व सङ्कलन भएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी ...

  • लोकसेवा परीक्षा अनिश्चितकालका लागि स्थगित

    काठमाडौँ । कोरोना महामारीका कारण संक्रमणको निकै जोखिम देखिएको भन्दै लोकसेवा आयोगले यसअघि निर्धारण गरेको विभिन्न परीक्षा तत्काललाई स्थगन गरिएको जनाएको छ। आयोगले सोमबार विज्ञप्ति जारी गरी आयोगका कतिपय कर्मचारीसमेत कोरोनाबाट संक्रमित, आयोगका विभिन्न शाखा बन्द तथा परीक्षामा सहभागी हुने उम्मेदवारमा समेत भय व्याप्त भएकाल...

  • अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ स्थित काफलडाँडाका ३१ बर्षिय अम्बर गर्बुजा एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय घोडेपानीका प्रहरी सहायक निरिक्षक रबि आचार्यको नेतृत्वमा खटिएको टोलिले गर्बुजालाई पक्राउ गरेको हो । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचना...

  • लागुऔषध सहित बेनीका भण्डारी पक्राउ

    बेनी । म्याग्दीको सदरमुकाम बेनीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । बेनी नगरपालिका वडा नम्बर ८ ,गणेशटोलका २९ बर्षिय बिमल भण्डारी लागु औषध डाईजेपाम ,सिरिन्ज र नगद सहित पक्राउ परेका हुन् । लागु औषध सेवन तथा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको वि...

  • कोरोना संक्रमणबाट बागलुङमा थप एकको मृत्यु

    बागलुङ । बागलुङमा थप एक जनाको कोरोना सक्रमणबाट मृत्यु भएको छ । संक्रमणबाट बागलुङ नगरपालिका वडा नम्बर १३ की ४८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । कोरोना संक्रमित महिलाको आइतबार २ गते साँझ पर्वत कुश्मा नगरपालिका वडा नम्बर ५ मा मत्यु भएको बताइएको छ । उनलाई आइतबार नै कोरोना ...