• तिलोत्तमा नगरपालिकाले पीसीआर परीक्षण निःशुल्क गर्ने

    बुटवल । केन्द्र सरकारले कोरोना परीक्षण (पीसीआर) निस्शुल्क नगर्ने र होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापन पनि परिवारले नै गर्ने निर्णय गरेको बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने नगरपालिकाले आफैले जिम्मा लिने निर्णय गरेको छ ।कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संक...

  • कैलाली घटनाः अर्का प्रहरी जवान पनि मृत फेला

    धनगढी । धारिलो हतियारले घाँटी रेटेर हत्या गरि मोहना नदीको बिचमा गाडेको अवस्थामा अर्का प्रहरी जवान रामबहादुर साँउदको शव मंगलवार बिहान फेला परेको छ। तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाटमा तस्करहरुको समूहले शनिबार राति गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिक...

  • प्युठानमा बस दुर्घटना:चालकको मृत्यु, तीन जना घाइते

    झिमरुक । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ। जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो। तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा बे्रक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बस चालक दाङ बन्...

  • उदयपुरको चुरे आसपासका बस्तीमा जंगली हात्तीको आतंक

    उदयपुर । उदयपुरको चुरे जंगल आसपासका बस्तीमा जंगली हात्तीले आतंक मच्चाएको छ। सप्तरीसँग जोडिएको सीमाक्षेत्र चुरे जंगलछेउछाउ त्रियुगा नगरपालिका ५ र ६ का बस्तीहरुमा हात्तीको समूह पसेर सोमबार राति ३ घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुराएको गाउँलेहरुले जनाएका छन्। ६/७ वटाको समूहमा आएको हात्तीले त्रियुगा ५ पिपलचौरीका...

  • लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने

    बुटवल । लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार नि:शुल्क नै गर्ने बताएको छ। मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार निस्शुल्क गर्ने जानकारी दिए। ‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका ...

  • क–कसले पाउँछ निःशुल्क कोरोना उपचार ?

    काठमाडौँ । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले निःशुल्क उपचार पाउने संक्रमितहरूको वर्गीकरण सूची सार्वजनिक गरेको हो। केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार अत्ति विपन्न,असहाय, अपांगता भएका व्य...

  • आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार अभियुक्त पक्राउ

    ओखलढुङ्गा । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई पक्राउ गरिएको जनाएको ...

  • म्याग्दीमा पहिलो पटक स्वास्थ्यकर्मीमा देखियो कोरोना

    बेनी । म्याग्दीमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोरोना पुष्टि भएको हो । पोखरामा पीसिआर परिक्षण गर्दा ती स्वास्थ्य कर्मीमा कोरोना देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख लम्सालले बताउनुभयो । केही दिन अघि कोरोनाको लक्षण देखिएका विरामी अस्पताल...

  • कास्की सहित तीन जिल्लामा थपिए ३२ कोरोना संक्रमित ,गण्डकीमा संक्रमित संख्या ५ हजार ९६० पुग्यो

    कास्की । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार साँझ कास्कीको पोखरा महानगरमा २७ सहित स्याङजाका ४ जना र तनहुँका १ गरी गण्डकी प्रदेशमा ३२ नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो । संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ५ का १ पुरुष तथा १ महिला , ...

  • बागलुङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा । बागलुङमा सोमबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङको बागलुङ नगरपालिकाका ९ जना र काठेखोला गाउँपालिका ११ जना गरी थप २० जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा बागलुङ १ का १ पुरुष , २ का ३ पुरुष तथा ३ महिला, १० का १ पुरुष तथा १ महिला, काठे...