काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री पदको सपथ ग्रहण बिह...
मुख्य समाचार
-
-
महिला कर्मचारीलाई तलबसहित ३ महिना बढी प्रसूति विदा दिन मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसूति विदा नियमअनुसार दिन सरकारी निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महिला कर्मचारीहरूबाट नियमअनुसार प्रसूति विदा नदिएको गुनासो आइरहेको भन्दै त्यसका लागि ९८ दिन तलव सहितको विदा दिन निर्देशन दिएको हो । सुरक्षित म...
-
७० वर्ष नाघेपछि चुनाव लड्न रोकौं : भट्टराई
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गर्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो ...
-
सञ्चार मन्त्रालयलाई गोकुल बास्कोटाको सुझाव : दारु शिविर चलाए हुन्छ
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई घुम्ति शिविरलाई परिवर्तन गरी दारु शिविर चलाउन सुझाव दिनुभएको छ । बुधबार प्रतिनिधिसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक बर्षका लागि विनियोजित वजेटमाथिको छलफलमा भाग लिँदै पूर्व संचारमन्त्री समेत रहेका सांसद बास...
-
धितोपत्र बजार तलमाथि हुनु स्वभाविक प्रक्रिया नै हो : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजार तलमाथि (फक्चुयसन) हुनु स्वभाविक प्रक्रिया नै रहेको बताउनुभएको छ । तर कहिलेकाहीँ अस्वाभाविक रुपमा पनि बजार उत्तेजित हुने गरेको भन्दै अर्थमन्त्री शर्माले सोबाट भने लगानीकर्ता र नियामक दुवै सचेत हुनुपर्ने बताउनुभयो । धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा प्रमु...
-
रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते
दाङ । दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रु वाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख ९२८० नम्बरको ट्रकमा काठमाण्डौबाट घोराही जाँदै गरेको ना ६ ख ४१५० नम्बरको बस ठोक्किएको हो । दुर्घटनामा घाइते भएक...
-
गृहमन्त्रीको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरियो : अधिकारी
काठमाडौँ । नेकपा (एमाले) का सांसद खगराज अधिकारीले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री बालकृष्ण खाँण दोषी भएको आरोप लगाउनुभको छ । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उहाँले गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाउनुभयो । आफैं तालाबन्द...
-
गण्डकी सरकारः पोखरा रंगशालाको स्वामित्व प्रदेश मातहत ल्याइने
पोखरा । पोखरा रंगशालाको पूर्वाधार सुधार गर्दै रातको समयमा पनि अन्तर्राष्ट्रियस्तरको खेल सञ्चालन गर्न योग्य बनाउने लक्ष्य गण्डकी प्रदेश सरकारले लिएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता रातमा समेत गर्न सकिने योजना छ । त्यसको लागि प्रदेश सरकारले...
-
फोहोरलाई अर्थोपार्जन र समृद्धिसँग जोड्ने पहल गरौं : पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौंको फोहर व्यवस्थापनमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । यसले पार्ने वातावरणीय प्रभावको असरबाट कोही पनि मुक्त हुन नसक्ने भन्दै उहाँले महानगरको फोहोरको समस्या सबैको साझा समस्या भएको बताउनुभएको छ । नेता पौडेलले स्थानीयवासीसँग भएका सम्झौताहरु ...
-
सडक विभागको महानिर्देशकमा पुनः थापा नियुक्त
काठमाडौं । सडक विभागको महानिर्देशकमा पुनः अर्जुनजंग थापा नियुक्त हुनुभएको छ । यसअघिका महानिर्देशक शिवहरि सापकोटाले १७ वैशाखमा अवकास पाएसँगै थापा पुनः महानिर्देशक नियुक्त हुनुभएको हो । विभागका योजना महाशाखा प्रमुख तथा निमित्त महानिर्देशक शिव नेपाल र एडीबी निर्देशनालय प्रमुख अर्जुनबाबु ढकाल पनि महानिर्देशकको दावेदार ह...