• मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र

    सोलुखुम्बु । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए । नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको उनक...

  • गण्डकी प्रदेशको कोरोना अस्पतालमा चरम लापरबाही

    कास्की । गण्डकी प्रदेशले कोरोनाको प्रकोप सुरु हुनु अगाडि नै ‘तयारी भयो’ भनेर हल्ला गरेको कोरोना अस्पताल बल्ल सञ्चालनमा आएको छ । लेखनाथको मोहरीयमा रहेको उक्त अस्पताल केहीदिन अघिमात्र संचालनमा आएको हो । यति ढिलोगरी सञ्चालनमा ल्याइएको भए पनि अस्पतालका सेवा–सुविधामा भने प्रश्न उठिरहेको छ । प्रदेश सरकारले बना...

  • सबै जिल्लाबाट सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौँ । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो । कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न स...

  • युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

    युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको हो । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् । त्यसमध्ये ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ । कोर...

  • संक्रमित अख्तियार प्रमुखसहितको टोली संसदीय समितिमा जोखिम

    काठमाडौं ।समुदायस्तरमा फैलिएको कोरोनाभाइरसको संक्रमण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्च पदाधिकारीसम्म पुगको छ । मंगलबार अख्तियारका प्रमुख आयुक्तसहित अन्य पदाधिकारीमा सो संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ । अख्तियारका कुन–कुन पदाधिकारीमा संक्रमण भएको भनेर औपचारिक रुपमा जानकारी दिइएको छैन । ...

  • पाटन र किस्ट अस्पतालमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु

    काठमाडौँ । ललितपुरको पाटन अस्पतालर किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको पुष्टि गरे । त्यस्तै ललितपुरकै किष्ट अ...

  • डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३१ घाइते

    डोटी । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। धनगढीबाट अछामतर्फ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको हो। तस्बिर : सामाजिक सञ्जाल पहलमानसिं स्वार राजमार्ग अन्तर्गत डोटीको पूर्बीचौकी गाउँपालिका–१ तल्लोफुलोटमा बुधबार बिहान ६ बजे बस दुर्घटना भए...

  • वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीद्वारा सामुहिक राजीनामा

    वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन्। सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन्। कारोना संक्रमितको उपचारमा २४ सै घण्टा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण गर्ने...

  • मर्मतपछि संचालनमा आयो बाढीले भत्काएको गलेश्वरको बेलिब्रीज (फोटो/भिडिओ सहित )

    म्याग्दी । बेनी –जोमसोम सडक आयोजना अन्तर्गतको गलेश्वर स्थित बेलीब्रिज संचालनमा आएको छ । गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको हो । बेनी – जोमसोम– कोरोला सडक आयोजनाले ब...

  • फोनिजको २१ औं स्थापना दिवस : २०–२० लाख रुपैयाँको दुई अक्षयकोष घोषणा

    काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा दुई वटा बीस लाख रुपियाँ राशीको अक्षयकोष घोषणा गरेको छ । फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार सो कोष घोषणा गरेका हुन् । फोनिजले ‘आदिबासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार ९फोनिज अवार्ड० अक्षयकोष’ र ‘आदिबास...