• देशभर ११७२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प...

  • संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५...

  • बम विष्फोट तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी पक्राउ

    काठमाडौं । आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। बारा प्रहरी कार्यालयले परवानीपुर गाउँपालिका १ घर भएका ३६ वर्षीय कपिलदेव महत्तोलाई मंगलबार राति १० बजे पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी केही दिनअघि नेपाल आएर आपराधिक गतिविधिमा संलग्न हुन लागेको भन्ने खबर पाएपछि पक्राउ ग...

  • सञ्चार उद्यमीको साझा संस्था ‘मिडिया एलाईन्स नेपाल’ गठन

    काठमाडौँ । सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया अलाईन्स नेपाल गठन भएको छ। सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाई सञ्चार उद्यममा देखा परेका साझा समस्या समाधान गर्ने उदेश्यले संस्था गठन भएको हो। सञ्चार सम्वन्धी नीति र कानुन निर्माणमा उद्यमीको दृष्टिकोण राख्ने, तिनलाई जनउत्तरदायी बनाउने तथा सञ्चार क...

  • करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजर खत्रीको मृत्यु

    काठमाडौं । ओखलढुंगामा करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजरको मृत्यु भएको छ। बुधबार बिहान ११ बजे मोलुङ-१ कुन्तादेबी बस्ने २८ वर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो। सिद्धिचरण-१२ सिमलडाँडाको बिजुली आपूर्तिको लागि जम्परु छुटाउन उनी बिजुलीको पोलमा चढेका थिए। त्यही क्रममा विद्युत...

  • सिन्धुपाल्चोक घुम्थाङ पहिरोः शव नभेटिएपछि बेपत्ताका आफन्तले थाले किरिया

    सिन्धुपाल्चोक । घुम्थाङ पहिरोमा बेपत्ता भएकाहरु जीवितै भेटिने सम्भावना सकिएपछि उनीहरुका आफन्तले काजकिरिया थालेका छन्। पहिरोमा बेपत्ता भएका १५ जनाका परिवारका सदस्यले उनीहरुलाई मृतक मानेर अन्तिम संस्कार थालेका हुन्। परम्पराअनुसार बेपत्ताहरुको कुशको शव बनाइ दाहसंस्कार गरेर परिवारजन किरियामा बसेका घटनास्थल रहेको बाह्रव...

  • ३७ किलो चरेशसहित दुई महिला पक्राउ

    कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका स्थित बसपार्क नजिकै भारत लाने तयारीमा रहेको ३७ किलो चरेशसहित २ जना महिला पक्राउ परेका छन्। बुधबार दिउँसो २ बजेतिर प्रहरीले निगरानी गर्दै पिछा गर्नेक्रममा मकवानपुर मनोहरी गाउँपालिका–९ की ४० वर्षीया शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गाबिस–५ घर भई हाल जिल्ला कपिलवस्तु शि...

  • जफत गरिएको प्याज खाद्यले बेच्ने

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कालोबजारी मुद्दामा जफत गरिएको प्याज बिक्री गर्ने भएको छ । कृत्रिम अभाव गराएर कालोबजारी कसुरमा मुद्दा दायर गरिएका पसलबाट जफत गरिएको करिब १४ हजार के।जी प्याज खाद्य कम्पनीले बिक्री गर्ने भएको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, वाणिज्य तथा आपूर्ति व्यवस्...

  • कफी खेती विस्तार गर्न ३ करोड

    गुल्मी । गुल्मीमा कफी खेती विस्तार गर्न जग्गा खरिदका लागि नेपाल सरकारले स्वीकृत प्रदान गरेको छ । संघीय सरकारमार्फत ३ करोड बजेटसहित स्वीकृति प्रदान गरेको हो । जिल्लाको मुसिकोट नगरपालिकामा कफी खेती विस्तार गर्न जग्गा खरिदका लागि सरकारले स्वीकृति दिएको मुसिकोट नगरपालिकाले जनाएको छ ।कफीका लागि प्रसिद्ध क्षेत्र गुल्मीको आँ...

  • बालबालिकालाई फकाएर सुनको मुन्द्रा लुट्ने संगीता र नक्कली सुन पसल खडा गरी त्यही सुन किन्ने मुरली पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यकाका बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला र पुरूष पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, बौद्धले म्याग्दी घर भई बालाजु बस्दै आएकी ३२ वर्षीया संगीता क्षेत्रीलाई र काभ्रे घर भई ललितपुरको सौगल बस्ने ३० वर्षीय मुरली विकलाई मंगलबार पक्राउ गरेको हो। संगीताले काठमाडौं उपत्यकाका विभिन्न ...