• कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले सुरु गरे प्लाज्मा दान अभियान

    काठमाडौं । कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन् । कोभिड १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले बुधबारदेखि प्लाज्मा दान अभियान शुरु गरेका हुन् । काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर कोभिड...

  • कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा दुई जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा थप दुईजनाको मृत्यु भएको छ । ललितपुरको धापाखेलका ८० वर्षीय पुरुष र पाटनका ७४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । भदौ ५ गते अस्पताल भर्ना भएका धापाखेलका पुुरुषको हिजो बेलुकी मेघा अस्पतालमा र भदौ १६ गते अस्पताल भर्ना गरिएका पाटनका पुर...

  • मकवानपुरमा पहिरोमा परेर एक जनाको मृत्यु

    हेटौंडा । काठमाडौँ– हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार...

  • राष्ट्रिय सम्मानका साथ आरोही आङरिता शेर्पाको अन्त्येष्टि

    काठमाडौँ । कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार बिहान काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए...

  • बाघको छाला र सालकको खपेटासहित एक पक्राउ

    कास्की । प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार साँझ पोखरा महानगरपालिका–३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प...

  • पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध, २ गाडी पुरियो

    धादिङ । धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । पहिरोले बुधबार बिहान २ वटा गाडी पुरिएको छ । काठमाडौबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौ जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय गाडीमा क्षति पुगेको छ । पहिरोले राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । सड...

  • म्याग्दीमा १ सहित गण्डकीमा २५ जना कोरोना संक्रमित थपिए

    बेनी । म्याग्दीमा एक जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा जिल्लाको बेनी नगरपालिका– ३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित पुरुष छिमेकी मुलुक भारतबाट आएका हुन् । संक्रमित पुरुष बेनीको माउण्ट एभरेष्ट आवासिय...

  • नेपालमा कोरोना अपडेट : १ हजार ३५६ संक्रमित थपिए

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताउनुभयो । उहाँका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार...

  • पर्वतमा तीन जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।पर्वतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र ,पोखरा गरिएको परिक्षणमा पर्वतको कुश्मा नगरपालिका –७ का ३३ ,२० र १९ बर्षिय तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३४८२ पुगेको छ । ...

  • पहिरोले पुरिँदा २ जना बेपत्ता

    गुल्मी । गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् । सडकमा हिँडिरहेका अर्का एक जनाको भने स...