• दुई महिनामा सात सुत्केरीको मृत्यु

    नेपालगन्ज । पछिल्लो दुई महिनामा बाँकेमा सात जना सुत्केरीको मृत्यु भएको छ । कोरोना महामारीका कारण नियमित स्वास्थ्य परीक्षण र गर्भजाँचबाट वञ्चित हुनुका साथै अस्पताल ल्याउन ढिलाइ हुँदा उनीहरूको मृत्यु भएको हो । जानकी गाउँपालिकामा मात्र तीन जना सुत्केरीको मृत्यु भएको छ । तीमध्ये दुई जना भेरी अस्पताल र एक जना नेपालगन्ज ...

  • अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

    बनियानी । नेपाल चिया उत्पादन सुरु भएको १ सय ५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । “कार्यविधि बनेर लोगो कार्यान्वयन...

  • स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

    वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो ...

  • मेलम्ची आउन अझै ६ महिना लाग्ने

    काठमाडौँ । एक वर्षअघि ९७ प्रतिशत काम सकिएको भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी ल्याउन अझै कम्तीमा ६ महिना लाग्ने भएको छ । गत असारको अन्तिम साता पानी परीक्षणका क्रममा भत्किएको सुरुङको ढोका मर्मत र जडान गर्न ढिलोमा फागुनसम्म लाग्ने आयोजनाले जनाएको हो । त्यसपछि पुनः परीक्षण सकेर पनि सुरुङको प्राव...

  • निस्कोटमा पहिरोले दुई घर विस्थापित ,रेडक्रस र कांग्रेसद्धारा राहत सहयोग (तस्बिर सहित )

    म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोटको केशमा पहिरोले दुई घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण असोज २ गते बेलुकीको समयमा घर माथिबाट खसेको पहिरोले केशका दलप्रसाद पुन र चन्द्रबहादुर पुनको घर पुर्ण रुपमा क्षती पु¥याएको छ । पहिरोले घर पुरिदा पुर्ण रुपमा क्षति भएको छ । विस्थापीत परिवारलाई नेपाली कांग...

  • कोरोना अपडेट : देशभर १३२५ जना संक्रमित थपिए,संक्रमित संख्या ६४,१२२ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । यो संगै देशभर संक्रमित संख्या ६४,१२२ पुगेको छ । उहाँका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेक...

  • महोत्तरीमा सवारी दुर्घटना, सैनिकसहित दुई जनाको मृत्यु

    जनकपुरधाम । महोत्तरीमा सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।बर्दिबास नगरपालिका–६ किसानगरमा उक्त दुर्घटना हुँदा प्रमोद राम र नेपाली सेनाका सिपाही देव बहादुर खपाङ्गीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईले बताए। शनिबार साँझ बर्दिवास–६ किसानगरमा विपरित दिशाबाट आइरहेको पिकअ...

  • कोरोनाले बन्द भएको उडान भोलिबाट खुल्ने, यात्रुले पुरा गर्नुपर्नेछ यी प्रक्रिया

    काठमाडौं । झण्डै ६ महिनापछि आफ्ना मागअनुसार नै उडान गर्न पाउने भएपछि वायुसेवा सञ्चालकहरुमा खुसी छाएको छ । भोलिदेखि आन्तरिक उडानका लागि सबै तयारी पुरा भएको वायु सेवा सञ्चालक संघका उपाध्यक्ष अनोज रिमालले जानकारी दिए । सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै विर...

  • म्याग्दीका पूर्व सांसद तथा लेखक बानियाँको ‘महारानी’लाई मदन पुरस्कार

    बेनी । म्याग्दीका पूर्व सांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास)ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ ।सो पुस्तक २०७६ मा प्रकाशित भएको थियो । आइतबार वसेको मदन पुरस्कार गुठी समितिको वैठकले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीद्धारा जारी विज्ञप्तीमा ...

  • संचारकर्मी मृत फेला, हत्या गरेर झुण्ड्याइएको आफन्तको दाबी

    धनगढी । कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत संचारकर्मी २२ वर्षीया निर्मला पहराईको हत्या गरिएको दाबी गरेका छन्। हत्या गरेर उनीलाई झुण्ड्याइएको उनका आफन्तको भनाई छ। नेपाल पत्रकार महासंघ लगायतका बिभिन्न संघसंस्थाले पनि घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्। कैलाली घोडाघोडी नगरपालिका वडा नम्वर ४ की निर्मला भदौ ...