• दुर्घटना कम गर्न ‘डमी’ ट्राफिक

    काठमाडौँ । कोरोना महामारीका कारण सडकमा खटिने ट्राफिक प्रहरी क्वारेन्टिनमा र आइसोलेसनमा बस्नुपर्दा दैनिक कार्यमा जनशक्ति अभाव भइरहेको छ। यस्तो अवस्थामा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ उपाय कार्यान्वयनमा ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका साथै दु...

  • डमरुमा लुकाएर रक्तचन्दन तस्करी, बौद्धबाट ४ जना पक्राउ

    काठमाडौं । दुर्लभ वनस्पती रक्तचन्द तस्करी गर्न तस्कर समूहले अनेक उपाय रच्ने गरेका छन् । महानगरीय अपराध महाशाखाले धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने ४ जनालाई काठमाडौंको बौद्धबाट पक्रेको छ । पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गापा घर भएका २८ वर्षीय ओमब...

  • केरुङमा रोकिए ११ लाख सिरिन्ज,बीसीजी खोप प्रभावित हुन सक्‍ने

    काठमाडौँ । चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मा...

  • नेपालमा १ हजार १५४ जना कोरोना संक्रमित थपिए,१६ जनाको मृत्यु

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै कुल संक्रमित संख्या ६५,२७६ पुगेको छ ।यसैगरी ,बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएका छन् भने हा...

  • गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, ६ घाइते

    रूपन्देही । कार्यकर्ता कुटपिटको विषयलाई लिएर विवाद हुँदा गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दुवै पक्षका गरि ६ जना घाइते भएका छन् । आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरेको थियो । प्रदर्शनकै क्रममा प्रश...

  • डा.केसीले काठमाडौंमा अनशन जारी राख्ने

    काठमाडौँ । स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि जुम्लामा १९ औं सत्याग्रह बसेका डाक्टर गोविन्द केसीले सत्याग्रहलाई काठमाडौँबाटै जारी गर्ने भएका छन् । दुई वर्ष अगाडि सत्याग्रहमा रहेकै बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले आतंक फैलाउँदै तोडफोड गरेको र अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म ...

  • छोपेर राखिए नेपालका रेल

    जनकपुरधाम । गत शुक्रबार नेपाल आएका दुई रेल कर्मचारी र कानुनको अभाव थन्किएका छन्। रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार रेललाई अहिले धनुषाको इनरूवास्थित स्टेशनमा छोपेर राखिएको छ। रेललाई पहेंलो पालले माथिबाट ढपक्कै छोपिएको छ। सुरूमा रेललाई भारतको जयनगरस्थित नेपालले लिजमा लिएको स्टेशनमा राख्ने भनिएको थियो। ...

  • धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ र ४९ वर्षीया महिला रहेका छन् । प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार झापाको मेचीनगरकी ७२ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । उनी आइतबारमात्रै कोभिड अस्पतालमा भर्ना भएकी थिइन्...

  • गण्डकी प्रदेशमा ६३ स्वास्थ्यकर्मीलाई कोरोना, पोखरामा ११ जना संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको फ्रन्टलाइन वोरियरको रुपमा चिनिने स्वास्थ्यकर्मीहरुमा समेत संक्रमित हुने क्रम बढिरहेको छ ।अहिलेसम्म ६३ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशानलयले जनाएको छ । संक्रमित हुनेमा डाक्टर, नर्स, अहेव सहितका अन्य कर्मचारी छन् । पर्वत जिल्लामा सवैभन्दा बढी १२ ...

  • कीर्तिमानी पर्वातारोही शेर्पाको निधन

    काठमाडौं । पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । आज बिहान १० बजे निजी निवास जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए । शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कार...