काठमाडौं । आइतबार थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार नेपालमा कूल संक्रमितको संख्या १८,६१३ पुगेको छ । नेपालमा कोरोना संक्रमणमुक...
मुख्य समाचार
-
-
पहिरोले पाइप बगाएपछि च्युरिबोटमा खानेपानीको अभाव
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ,च्युरिबोटमा पहिरोले पाइप बगाएपछि खानेपानीको अभाव भएको छ । झेपेरधारामा गएको पहिरोले झेपेरखोला खानेपानी आयोजनाको पाइप बगाएपछि च्युरिबोटका ४६ घरधुरी खानेपानी पिउनबाट बञ्चित भएका छन् । अविरल बर्षापछि मंगलबार झेपेर धारामा गएको पहिरोले करिब ३० मिटर पाइप बगाउँदा खानेपानी अवरुद्ध ...
-
नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।बिहीबार कोरो...
-
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् ।निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २५ र ३१ वर्ष उमेर समूहका छन्...
-
कम्युनिष्ट नेता बर्मन बुढा मगरको अन्त्येष्टि
काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेता बर्मन बुढा मगरको बुधबार बिहान निधन भएको छ । नेता बुढामगरको आजै पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । ९० वर्षीय बुढाको विगत एक...
-
धौलागिरी अस्पतालले पोखरा रिफर गरेको गर्भवती महिलाको बेनी अस्पतालमा सफल शल्यक्रिया
बेनी । धौलागिरी अस्पताल बागलुङले पोखरा रिफर गरेको एक गर्भवती महिलाको बेनी अस्पतालमा शल्यक्रिया सफल भएको छ । बागलुङ नगरपालिका -८, सिँगाना घर भएकी २१ बर्षीय आरती मल्लले मंगलबार राती २ बजे बेनी अस्पतालमा छोरालाइ जन्म दिनुभएको हो । मल्लको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धौलागिरी अस्पतालले पोखरा रिफर गरेको थियो । ...
-
नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या ४२ पुग्यो
काठमाडौं । नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १०० जना थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका ...
-
मध्यरात देखी लकडाउन हट्यो,बिद्यालय भदौ १ देखी खुल्ने
काठमाडौं ।सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निणर्य गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लक डाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निणर्य भएको उहाँले बताउनुभयो । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोष...
-
क्वारेन्टाइनबाट घर जाँदै गरेका पुनको पहिरोमा परेर मृत्यु,पुन कुवेतबाट आएका थिए
बेनी । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका –२ भुरुङ्ग तातोपानी स्थित नागढुङ्गा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोमा परेर सोही गाउँपालिका– ३, काभे्रका ३२ बर्षिय झलक पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । असार २० मा कुवेतबाट आएर बेनी स्थित म्याग्दी बहुमुखी क्वाम्...
-
म्याग्दीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
बेनी। म्याग्दीमा मंगलबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टाइनमा बसेका बेनी नगरपालिकाकाका एक र अन्नपूर्ण गाउँपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसारसाउन ३ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोग...