• नेकपाका प्रचार विभाग प्रमुख शर्मा ‘विरही’ पक्राउ

    चितवन,मंगलबार बैशाख २३ गते । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचार विभाग प्रमुख अनिल शर्मा विरही पक्राउ परेका छन् । उनलाई गृहजिल्ला चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले बताए ।उनी ‘रमेश रिमाल’को नामबाट स्वास्थ्य प...

  • थप सात जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

    काठमाडौं ,मंगलबार बैशाख २३ गते । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर...

  • नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७५ पुग्यो

    काठमाडौं,आइतबार बैशाख २१ गते । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपम...

  • एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

    काठमाडौं,आइतबार बैशाख २१ गते । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. वि...

  • विश्वभर कोरोनाबाट ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

    काठमाण्डौं ,आइतबार बैशाख २१ गते ।विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९...

  • महोत्तरीमा अज्ञात रोगले मर्नेको संख्या ११ पुग्यो

    महोत्तरी ,शनिबार बैशाख २० गते । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयल...

  • अन्नपुर्णको हिमपहिरोमा हराइरहेका सातै जनाको शव ३ महिनापछि फेला

    काठमाडौँ,शनिबार बैशाख २० गते । कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव फेला परेको छ । गत वर्षको माघ ३ गते अन्नपूर्ण गाँउपालिका वडा नं ११ मा पर्ने हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा तीनजना नेपाली गाईड तथा चारजना कोरियन पर्यटकहरु बेपत्ता भएका थिए । तस्विर : आकाश गुरुङ ...

  • उत्तर कोरियाका सर्वोच्च नेता किम सार्वजनिक

    सोल,शनिबार बैशाख २० गते । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबारे विभिन्न हल्ला चलिरहेकै बेला २० दिनपछि उनी एउटा सार्वजनिक कार्यक्रममा देखिएका छन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा शुक्रबार नेता किम आफ्नी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएको उत्तर कोरि...

  • थप दुई जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

    काठमाडौं,शुक्रबार बैशाख १९ गते । नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँकेमा एक र रूपन्देहीमा एक गरी दुई जना कोरोना संक्रमित भेटिएका हुन्। नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्।दुवैको स्वास्थ्य अवस्था सामान्य छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग...

  • पोखरा र काठमाण्डौंका म्याग्दीलीहरुद्धारा स्वास्थ्य सामाग्री सहयोग (तस्बिर/भिडियो)

    म्याग्दी ,शुक्रबार बैशाख १८ गते । विभिन्न शिलशिलामा पोखरा र काठमाण्डौं बसोबास गर्ने म्याग्दीलीहरुले जिल्लामा स्वास्थ्य सामाग्री पठाएका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि पोखरा र काठमाण्डौंमा बसोबास गर्ने म्याग्दीलीहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।...