काठमाडौं,शनिबार असार १३ गते । नेपालमा सलह फट्याङग्रा प्रवेश गरेको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार...
मुख्य समाचार
-
-
नेपालमा थप ५९३ जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या ११७५५ पुग्यो
काठमाण्डौं ,शुक्रबार असार १२ गते ।नेपालमा थप ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ५ सय ९३ जनाका संक्रमण देखिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार अब देशभर संक्रमितको संख्या ११ हजार ७...
-
नेपालमा थप ४३४ जनामा काेराेना संक्रमण पुष्टि ,मृतकको संख्या २६ पुग्यो
काठमाडौं,बिहिबार असार ११ गते । नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो ।ससँगै नेपालमा संक्रमितको कूल संख...
-
आइसोलेसनमै जन्मियो बच्चा
बागलुङ ,बिहिबार असार ११ गते । आइसोलेसनमा उपचार गराउँदै आएकी बागलुङ्गकी कोरोना संक्रमित एक युवतीले धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमै बच्चा जन्माएकी छन् । जिल्लाको ढोरपाटन नगरपालिकाकी १९ वर्षीय युवतीले विहिबार आइसोलेसनमै बच्चा जन्माएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभय...
-
म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ,बिहिवार असार ११ गते । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशाला पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको पीसिआर परिक्षणमा थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेहरूमा मंगला गाउँपालिका – १ का वर्ष ३५ र २०...
-
६ सय २९ जना नयाँ कोरोना संक्रमित थपिए
काठमाण्डौं ,बुधबार असार १० गते । नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसंगै नेपालमा कोरोना संक्रमितको कुल संखया १० हजार ७ सय २८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिनुभएको हो । नेपालमा कोरोना भाइरस संक्रमण निक...
-
गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२९ पुग्यो
पोखरा, बुधबार असार १० गते । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की जिल्लाको पोखरा महानगरका १ पुरुष तथा २ महिला र मादी गाउँपालिकाका १र१ पुरुष तथा महिलासहित गण्डकी प्रदेशका ८ जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बुधबार बिहान कास्कीका ...
-
नेपालमा थप ५३८ जनामा कोरोना पुष्टि,मृतकको संख्या २४ पुग्यो
काठमाडौं,मंगलबार असार ०९ गते । नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै नेपालमा संक्...
-
नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,सोमबार असार ०८ गते । नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सोमबार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्। यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बा...
-
नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौं,आइतबार असार ०७ गते । नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिनुभएको हो । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ ह...