• उपचारपछि दोस्रो कोरोना संक्रमित १९ बर्षिया श्रेष्ठ डिस्चार्ज

    काठमाडौं,शनिबार बैशाख ०६ गते । कोरोना संक्रमित नेपालकी दोस्रो कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी छन् ।चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिक...

  • घोडेपानी घुम्न गएका दुई जना चिनिया पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

    म्याग्दी ,शनिबार वैशाख ०६ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोराना भाइरस (कोभिड–१९)कोरोना रोकथामका लागि गरिएको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा घुम्न आएका दुई जना चिनीयाको उद्धार गरिएको छ । घोडेपानी पुगेका एक पुरुष र एक जना महिलालाई घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले उ...

  • ‘अनावश्यक कुरा बोलेको छैन, जस्तोसुकै प्रश्नको सामना गर्न तयार छु’ –डाक्टर पुन

    काठमाण्डौं ,शनिबार बैशाख ०६ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पतालका सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण सोधेको छ। मन्त्रालयले शुक्रबार साँझ स्पष्टिकरणको लागि टेकु अस्पतालमा पत्र पठाएको हो। अस्पतालका प्रशासन शाखा प्रमुख रूपनारायण खतिवडाले मन्त्रालयबाट पत्र आएको भए पनि आफूले पत्र ...

  • कोरोनाबारे जनचेतना फैलाउँदा डाक्टर पुनमाथि कारबाही

    काठमाडौं,शनिबार बैशाख ०६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा पुनलाई कारबाही गर्न पत्राचार गरिएको हो । सो पत्र शुक्रबार टेकु अस्पता...

  • लकडाउनले बारीमै सड्यो लाखौंको तरकारी

    टीकापुर ,शनिबार बैशाख ०६ गते । लहरै रोपिएका टमाटरका बोट पाकेर राताम्मे छन्। धेरैजसो टमाटरका दाना बोटमा अड्न नसकेर भुँईमा खसेका छन्। टीकापुर नगरपालिका–८ वनगाउँका किसान धर्मबहादुर चौधरीलाई भुँईमा खसेको टमाटरको दाना टिप्ने जाँगर छैन। किसानको तरकारी बारी। तस्विरः योगेश रावल शारीरिक रुपमा असक्त चौधरी दुःख गरेर फलाएक...

  • नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित भेटिए

    काठमाडौं ,शुक्रबार बैशाख ०५ गते ।नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । शुक्रबारमात्रै उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि उनीहरुमा पीसीआर पोजेटिभ देखिएपछि पुष्टि गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो । उदयपुरमा भे...

  • विश्वमा कोरोनाबाट १ लाख ४५ हजार बढीको ज्यान गयो

    काठमाण्डौं ,शुक्रबार बैशाख ०५ गते ।– वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनको संख्या १ लाख ४५ हजार पार भइसकेको छ । – संसारभरीका कूल २१ लाख ८२ हजार १ सय ९७ व्यक्ति संक्रमित छन् । संक्रमणबाट ठिक हुनेको संख्या ५ लाख ४७ हजार २ सय ९५ रहेको छ । – अमेरिका कोरोनाभाइरसबाट सबैभन्द...

  • अन्नपुर्ण गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण

    बेनी ,बुधबार बैशाख ०३ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को राकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित गाउँपालिकाका सबै वडा भित्रका विपन्न परिवारलाई गाउँपालिकाले बुधबारदेखी राहत वितरण सुरु गरेको हो...

  • लकडाउन वैशाख १५ गतेसम्म

    काठमाडौँ ,मंगलबार बैशाख ०२ गते । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेट...

  • अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण

    काठमाडौं,मंगलबार बैशाख ०२ गते । कोरोना संक्रमणको आशंकामा सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका तीन मध्ये दुई जनामा  संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार एक जनाको रिपोर्ट आउन बाँकी छ। उनीहरुलाई हिजो अस्पताल भर्ना गरिएको थियो। उनीहरु २९ दिन अघि लन्डनबाट फर्केका थिए।   र्...