• वीरगन्जमा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्यु

    वीरगञ्ज,आइतबार बैशाख १४ गते । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज(१) अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि ह...

  • थप दुई जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

    वीरगन्ज,आइतबार बैशाख १४ गते । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ...

  • राष्ट्रिय आविष्कार केन्द्रले बनायो खाना र औषधि पुर्‍याउने ‘रोबोट’

    काठमाडौं,आइतबार बैशाख १४ गते । सामाजिक अभियन्ता एवं वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमित विरामीका लागि खाना र औषधि पुर्‍याउने रोबोटको निर्माण गरेको छ।आविष्कार केन्द्रका अनुसन्धानकर्ताले ११ दिन लगाएर उक्त खाना र औषधि बोक्‍ने रोबोटको निर्माण गरेको राष्ट्रिय आविष्कार केन...

  • विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

    काठमाडौं,आइतबार बैशाख १४ गते । कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २८ लाख ९२ हजार पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३...

  • दक्षिण कोरियाको सोलमा दूरी कायम गरेर परीक्षा दिदैं

    काठमाण्डौं, शनिबार बैशाख १३ गते ।दक्षिण कोरियाको राजधानी सोलमा सामाजिक दूरी कायम गर्दै खुला चौरमा बसेर शनिवार बीमा योजनाको परीक्षा दिदैं परीक्षार्थीहरु । दक्षिण कोरियाको बीमा एशोसिएसनले कोरोना भाइरसको संक्रमणबाट बच्न दूरी कायम गरेर परीक्षा लिएको बताएको छ । तस्वीर :एएफपी/abhiyandaily ...

  • क्वारेन्टाइनमा बसेकाहरुमा औलोको संक्रमण

    काठमाडौं,शनिबार बैशाख १३ गते । क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो ।यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् । ...

  • आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द

    काठमाडौं,शनिबार बैशाख १३ गते । कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । । शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिख अर्थात जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यस...

  • जन्मदिनमा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

    बेनी ,शनिबार बैशाख १३ गते ।जन्मोत्सवमा हुने फजुल खर्च कटाएर यहाँका एक व्यक्तीले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–७ निवासी युवा व्यवसायी सुविन श्रेष्ठले शनिबार परेको आफ्नो जन्मदिनको अवसरमा बैज्ञानिक डा. महाविर पुन अध्यक्ष रहेको सो आविस्कार केन्द्रलाई २५ हजार रुपैयाँ सहय...

  • धैर्य र आत्मबल नै औषधि हो : अंशु

    गलकोट,शनिबार बैशाख १३ गते । बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।युवतीको पाँचौ र छैंटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाको पाँचौ रिपोर्ट ...

  • बागलुङकी १९ बर्षिय युवतीले कोरोनालाई जितिन

    अर्जुन कार्कीबागलुङ, शुक्रबार बैशाख १२ गते ।धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ बर्षिय युवतीको छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । यससँगै उनलाई निको भएको अस्पतालले जनाएको छ ।लगातार दुई पटक (पाँचौ र छैठौं) रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण सकिएको र नि...