• म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका मंगला गाउँपालिका–१ का ४१ बर्षिय पुरुष ,धवलागिरी गाउँपालिका–६ ठेगाना भई हाल सिंगा बस्दै आएकी १९ बर्षिया युवती र बेनी नगरपालिका–४ का २५ बर्षिय पुरुषमा डेङ्गु संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । संक्र...

  • विद्यालय भवनको पर्खाल भत्कियो

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरिबोट स्थित सिद्धार्थ माध्यामिक विद्यालय भवनको पर्खाल भत्किएको छ । भुकम्पका कारण चर्किएर जिर्ण बनेको विद्यालय भवनको पर्खाल भत्किएको हो । २०७२ मा गएको भुकम्पका कारण चर्किएर जिर्ण बनेको भवनको पर्खाल भत्किदा विद्यार्थीलाई अर्कै सांघुरो कोठामा राखेर पढाउन बाध्य भएको विद्यालयका प्र...

  • नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । आइतबार थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार नेपालमा कूल संक्रमितको संख्या १८,६१३ पुगेको छ । नेपालमा कोरोना संक्रमणमुक...

  • पहिरोले पाइप बगाएपछि च्युरिबोटमा खानेपानीको अभाव

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ,च्युरिबोटमा पहिरोले पाइप बगाएपछि खानेपानीको अभाव भएको छ । झेपेरधारामा गएको पहिरोले झेपेरखोला खानेपानी आयोजनाको पाइप बगाएपछि च्युरिबोटका ४६ घरधुरी खानेपानी पिउनबाट बञ्चित भएका छन् । अविरल बर्षापछि मंगलबार झेपेर धारामा गएको पहिरोले करिब ३० मिटर पाइप बगाउँदा खानेपानी अवरुद्ध ...

  • नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।बिहीबार कोरो...

  • गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेशमा थप पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् ।निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २५ र ३१ वर्ष उमेर समूहका छन्...

  • कम्युनिष्ट नेता बर्मन बुढा मगरको अन्त्येष्टि

    काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेता बर्मन बुढा मगरको बुधबार बिहान निधन भएको छ । नेता बुढामगरको आजै पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । ९० वर्षीय बुढाको विगत एक...

  • धौलागिरी अस्पतालले पोखरा रिफर गरेको गर्भवती महिलाको बेनी अस्पतालमा सफल शल्यक्रिया

    बेनी । धौलागिरी अस्पताल बागलुङले पोखरा रिफर गरेको एक गर्भवती महिलाको बेनी अस्पतालमा शल्यक्रिया सफल भएको छ । बागलुङ नगरपालिका -८, सिँगाना घर भएकी २१ बर्षीय आरती मल्लले मंगलबार राती २ बजे बेनी अस्पतालमा छोरालाइ जन्म दिनुभएको हो । मल्लको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धौलागिरी अस्पतालले पोखरा रिफर गरेको थियो । ...

  • नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या ४२ पुग्यो

    काठमाडौं । नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १०० जना थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका ...

  • मध्यरात देखी लकडाउन हट्यो,बिद्यालय भदौ १ देखी खुल्ने

    काठमाडौं ।सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निणर्य गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लक डाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निणर्य भएको उहाँले बताउनुभयो । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोष...