बेनी । म्याग्दीको बेनी नगरपालिका-६ ले वडाभित्रका सुत्केरीलाई कोशेली लिएर घरदैलोमै पुग्ने अभियान सुरु गरेको छ । वडाका जनप्रतिनिधिले गाउँ तथा टोलमा सुत्केरी महिला र शिशुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै कोशली बोकेर घरघरमा पुग्ने गरे हो । सुत्केरी भएर घरमै बसेका महिलाहरुलाई भेटेर कोशेलीका रुपमा हर्लिक्स, २ पोका पौष्...
मुख्य समाचार
-
-
कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल म्याग्दीद्वारा बार्षिक कार्यक्रम सार्वजनिक
म्याग्दी । गण्डकी प्रदेश सरकार अन्तरगत रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिक गरेका छन् । शनिवार बेनीमा कार्यक्रम सार्वजनिकरण कार्यक्रम आयोजना गरी दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा जिल्लामा प्राप्त कार्यक्रम र बजेटबारे जानकारी गराएका हुन् । कार्यक्रममा कृष...
-
देविस्थानको लेकमा दुई घरमा आगजनी
बेनी । म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङको टिढुङ्ङे, लेकमा एक समुहले दुई घरमा आगजनी गरेका छन् । बिहिबार राती चारजना यूवाले घर आसपासमा धुम्रपान गरीघरमा आगो लगाएपछि कच्ची घर जलेर नष्ट भएको हेमकुमार फगामीले बताउनुभयो । उहाँका अनुसार ,घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी नायव निरिक...
-
देबी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को फस्ट रनरअप घोषित
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको ‘मेरो डान्स युनिभर्स’मा म्याग्दीकी देबी गर्बुजा फस्ट रनरअप घोषित भएकी छन् । काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम घर भई हाल यूरोपको बेल्जियममा बस्ने गर्बुजा अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअप भएकी हुन् । नेपाली भाषा, ...
-
गलेश्वर मन्दिरमा साउन महिनामा ९ लाख बढी भेटि संकलन
बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब ९ लाख रूपैयाँ भेटि संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले ९ लाख २७ हजार २३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउन महिनाको पहिलो सोमबार ३ लाख ६५ हजार ६४५, रुपै...
-
सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले बुझायो प्रधान मन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी । संघीय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार महासघको केन्द्रिय कार्यक्रम अनुसार मन्त्री परिषदमा विचाराधिन रहेको विधालय शिक्षा...
-
अनमोलको स्कुल
म्याग्दी । बेनी छोडेको २० वर्ष भैसकेछ । आक्कलझुक्कल बेनी पुगियो भने पनि चिनाजानीका मान्छेहरु भेटाउनु दुर्लभ हुन थालेको छ । कोही मरेर गए, कोही बसाई सरे । त्यसैले आफैलाई त समाजको ठूलो हिस्साले चिन्दैन भने कुन अनमोल, कसको छोरानाति अनमोल ? कसले चिन्लान् र ? डिलाघरे साहुको नातिको नाम हो अनमोल भन्यो भने सायद मानिसहरुले अनुमा...
-
कालीगण्डकी नदीमा जीपसहित बेपत्ता भनिएका चालक काठमाडौंबाट पक्राउ
बेनी। जीपसहित कालीगण्डकी नदीमामा बेपत्ता भनिएका चालक काठमामाडाैंमा रहेको खुलेको छ । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,भीरकाटे खण्डबाट साउन १० गते बेपत्ता भनिएका चालक जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानका कम्लेश परियार काठमाडौंमा रहेको खुलेको हो । जीपलाई कालीगण्डकी नदीमा बेपत्ता गराएर भागेर...
-
ओडारमा बस्दै आएका राहुलको उद्दार
बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर–७, मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५, भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योती लामिछानेले विकलाई ओड...
-
हिङ बाँधेको टालो देख्दा पनि रमाउनुपर्ने नियति
म्याग्दी । घर घरमा बर्षैपिच्छे पढिने स्वस्थानी व्रतकथामा सत्यदेवीमरणको कथा पनि छ । माईतीपक्षबाट पाए अपमान र अपहेलना खप्न नसकेकी अभिमानी सत्यदेवीले अग्नीकुण्डमा पसेर आत्मदाह गरिन् । त्यो घटनाले महादेवलाई विक्षिप्त बनायो । दक्षप्रजापतिको यज्ञ विध्वंश गरेर मात्र महादेवको शोक समन भएन । सतीदेवीको लाश बोकेर हिड्न थाले । महाद...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 1519
- Next Page »


























