काठमाडौँ ।उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रु वाहक गाडी खस्दा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । गाडी शुक्रबार राति प्रान्तीय राजधानी फैजाबाद सहरतर्फ गइरहेको बेला दुर्घटना ग्रस्त भएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक जबिहुल्लाह अमिरीले जानकारी दिनुभयो । अमिरीका अनुसार ...
मुख्य समाचार
-
-
गण्डकी प्रदेशसभाकी सदस्य गौचनलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो। आज बिहान ७:३० बजेदेखि श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको छ। ...
-
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स च्यानलबाट हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले खेल क्षेत्रको चर्चित टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।कूल आठ वटा टोलीले प्रतिस्पर्धा गर्ने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँद...
-
दग्नामका मृगौला पीडित अमृतलाई प्रवासबाट सहयोग
दग्नाम । दुबै मृगौलामा समस्या आई उपचार गरिरहेका दग्नामका एक युवालाई रोजगारीका शिलशिलामा प्रवासमा रहेका दग्नामीहरुले आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ३३ वर्षीय मृगौला पीडित अमृत गर्बुजालाई रोजगारीका शिलशिलामा विभिन्न देशमा रहनुभएका दग्नामीहरुले संकलन गरेको १ लाख ७१ हजार २ सय २५ रुपैयाँ अ...
-
पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति
रुकुम पश्चिम । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२, स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढ...
-
जोमसोम जाँदै गरेको यात्रुवहाक बसमाथि ढुङ्गा खस्दा दुई जना घाइते
म्याग्दी । पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ७७१७ नम्बरको बसमाथि रघुगंगा गाउँपालिका–२,बैसरीमा पहिरो खस्दा दुई जना घाइते भएका छन् ।पोखराबाट मुस्ताङको जोमसोमका लागि छुटेको गाडीमा मंगलबार दिउँसो पौने दुई बजेको समयमा सडकमाथिबाट एक्कासी पहिरोसहितको ढुङ्गाले लाग्दा बेनी नगरपालिका–४, की २१ वर्षीया पुजा खड्का र गुल्मीको इस्मा ...
-
पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध
म्याग्दी । गयरातीदेखि परेको भारी वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले म्याग्दी सदरमुकाम जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–४,र मंगला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत तथा मालिका गाउँपालिका–६,स्थित बाङ्गे पहिरोमा सडक माथिबाट पहिरो...
-
गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको दोस्रो सोमबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानदेखि जिल्लाभित्र र छिमेकी पर्वत, बागलुङबाट भक्तजन दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीले बताउनुभयो । गण्डक...
-
त्रिभुवन विमानस्थलमा सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो
काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । ...
-
दग्नाममा बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण
दग्नाम । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नामका बाढीपहिरा प्रभावितलाई राहत सामाग्री वितरण गरिएको छ । क्रिष्चियन समाज म्याग्दीको समन्वयमा असल छिमेकी नेपाल पोखराले सोमबार घटनास्थलमै पुगेर वडाका जनप्रतिनिधिहरुको रोहवरमा एकलाख छ हजार रुपैयाँ बराबरको खाद्यान्नसहितको राहत सामाग्री वितरण गरेको हो । पूर्णक्षत...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 1528
- Next Page »






















