• बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारद्धारा पोखरामा मतदातासंग भेटघाट

    बेनी । आगामी ०४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दीमा बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरुले चुनावी भेटबाट,घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । सोही अनुसार मंगलबार कास्की स्थित पोखरामा बासोबास गर्ने म्याग्दीलीहरुसंग भेटघाट गरेका छन् । मंगलबार एक कार्यक्रमका विच गठबन्धनका उम्मेदवारहरुले ...

  • चन्दा र चामल बाँडेको भन्दै एमालेका दुई उम्मेद्वारलाई २४ घण्टे स्पष्टिकरण

    बेनी । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता उल्लङ्घन गर्ने दुई जना उम्मेद्वारलाई स्पष्टिकरण सोधेको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख)का उम्मेद्वार यामबहादुर गर्बुजालाई सोमबार...

  • गठवन्धनका उम्मेदवार जनताको घरदैलोमा

    बेनी ।म्याग्दीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहित पाँचदलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन चुनावी प्रचारलाई तिब्र बनाएका छन्। जिल्लाका सबै स्थानीय तहका गाउँ बस्तीमा पुग्ने र मतदातासँग समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । आइतबार गठबन्धनका उम्मेदवार नेपाली...

  • घरदैलोमा पुगेर मतदातासँग भोट माग्दै गठबन्धनका उम्मेद्वार

    बेनी । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले टोल भेला र घरदैलो अभियानलाई तिब्रता दिएका छन् । शनिबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता भेटघाट गरेका छन् । मंसिर ४ गतेको चुनावका लागि गठबन्धनबाट उमेद्वार बन्नुभएका नेप...

  • गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

    बेनी । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेद्वार हरुको टोलीले शुक्रबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता भेटघाट गरेका छन् । मंसिर ४ गतेको चुनावका लागि गठबन्धनबाट उम्मेद्वार बन्नुभएका नेपाली काँग्रेसका खमबहादुर गर्बुजा ‘खम्बिर’,...

  • मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

    जोमसोम । मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण प...

  • आजदेखि सात दिन सार्वजनिक बिदा

    आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । १३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस ...

  • गठबन्धनका उम्मेद्वार गुर्जा र मुदीमा मतदाता भेटघाट

    बेनी । गठबन्धनबाट म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा उमेद्वार बन्नुभएका माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ‘सुविन’ नेतृत्वको टोलीले धवलागिरी गाउँपालिकाको गुर्जा र मुदीमा घरदैलो, मतदाता र कार्यकर्ता भेटघाट गर्नुभएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद रोका, प्रदेशसभा क्षेत्र (ख)का सभाप...

  • राखु भगवतीमा गठबन्धनको घरदैलो अभियान

    म्याग्दी । म्याग्दीमा सत्ता गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । शनिबार गठबन्धनका उम्मेदवारले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा टोल भेला र घरदैलो अभियान गरेको हो । प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा, प्रदेश क का उम्मेदवार नेकपा माओवादी केन...

  • आजदेखि यमपञ्चक सुरु, काग तिहार भने भोलि

    प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्...