• म्याग्दीका कोरोना संक्रमितसँगै आएका ६ जना सम्पर्कविहीन

    पोखरा ,आइतबार जेठ १८ गते । म्याग्दीका नोभेल कोरोना भाइरस (कोभिड –१९)संक्रमितसँगै बसमा आएका २३ जना मध्ये ६ जना सम्पर्कविहीन भएका छन् । ना.५.ख २८९८ नम्बरको बसमा आएका म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि संक्रमितसँगै बसमा सवार रहेकाहरुको निर्देशनालय गण्डकीले खोजी कार्य थालेको हो । ...

  • कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य

    बेनी ,विहिबार जेठ १५ गते ।विहिबार कोरोना भाइरस संक्रमण देखिएका ३० बर्षिय युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत जेठ ९ गते सुनौली नाकाबाट उद्धार गरी ल्याइएका जिल्लाको मालिका गाउँपालिका–४ का ती युवामा कोरोना संक्रमण देखिएपछि बेनी,खुल्ला मन्च स्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसन वार्डमा राखिएको बेनी अस्पताल व्यवस...

  • म्याग्दीमा १ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ,विहिबार जेठ १५ गते ।भारतबाट आएर म्याग्दी बेनीकाे क्वारेन्टाइनमा बसेका एक जनालाई नोभेल कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण पुष्टि भएको छ । गत जेठ ९ गते सुनौली नाकाबाट आएका जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारि द...

  • म्याग्दी क्याम्पसमा ५१ बेडको क्वारेन्टाइन निर्माण ,सिमानामा अलपत्र करिब ६० म्याग्देलीको उद्धार गरिँदै (तस्बिर /भिडियो)

    सिमानामा अलपत्र १० म्याग्देलीको उद्धार गरियो बेनी ,शुक्रबार जेठ ०९ गते । म्याग्दी सदरमुकाम बेनी बजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । नेपाल भारत सीमा नाकामा आएर अलपत्र परेका करिब ६० जना म्याग्देलीलाई उद्धार गरी म्याग्दी ल्याएपछि उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण ...

  • लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो)

    बेनी ,बुधबार जेठ ०७ गते ।म्याग्दीका लोक दोहोरी गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो । गायक रिजालको स्व...

  • धौलागिरी लघुवित्तद्धारा मालिकाको विपद व्यवस्थापन कोषलाई आर्थिक सहयोग

    बेनी ,मंगलबार जेठ ०६ गते ।धौलागिरी लघुवित्तले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोबिड –१९को रोकथाम नियन्त्रणका लागि म्याग्दीको मालिका गाउँपालिकाले स्थापना गरेको विपद राहत व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिकाको वडा नं. ६ दरबाङ्गमा शाखा रहेको वित्तिय संस्थाका शाखा प्रवन्धकद्धय लोकबहादुर ...

  • गाउँपालिकाद्धारा घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

    म्याग्दी ,सोमबार जेठ ०५ गते । म्याग्दीको मालिका गाउँपालिकाले घरदैलोमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनका कारण भत्ता वितरणमा ढिलाइ भएपछि गाउँपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्री...

  • तोलाबाङ्गकी मनिषा दुई दिनदेखी सम्पर्क विहिन हुँदा सात बर्षिय बालकको विचल्ली,खोजि गरिदिन श्रीमानको अपिल

    बेनी ,सोमबार बैशाख २९ गते ।म्याग्दीको मालिका गाउँपालिका–६ तोलाबाङ्गकी एक महिला दुईदिन देखी सम्पर्क विहिन हुनुभएको छ । शनिबार विहान १० बजे घरबाट निस्कनुभएकी २३ बर्षिया मनिषा गोतामे सम्पर्क विहिन हुनुभएको हो । श्रीमती सम्पर्क विहिन भएपछि बैदेशिक रोजगारीको सिलसिलामा कुवेत रहनुभएका श्रीमान रबिलाल गोतामेले श्रीमतिको खोजि ग...

  • प्रभु ग्रुप मार्केटिङका अध्यक्ष थकालीद्धारा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

    बेनी ,शुक्रबार बैशाख २६ गते ।प्रभु ग्रुप अन्तर्गत प्रभु मार्केटिङका अध्यक्ष विनोद थकालीले म्याग्दीको मालिका गाउँपालिकालाई ६० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका –४ ओखरबोट घर भई हाल काठमाण्डौंमा बस्दै आउनुभएका भुपु बेलायती गोर्खा सैनिक समेत रहनुभएका थकालीले आफ्नो प...

  • म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ५ पुग्यो

    म्याग्दी,सोमबार बैशाख २२ गते । म्याग्दीमा आइतबार एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । जिल्लाको बेनी नगरपालिकाका–५ पुलाचौर ,भिरमुनिबाट बेनी अस्पतालमा उपचारका लागि आएकी विरामीमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर तथा सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । file photo ती विरामीमा एक्...