कोरोना भाइरस विरुद्ध उच्च सतर्कता बेनी ,सोमबार चैत १० गते । नोबल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा म्याग्दीको मालिका गाउँपालिकाले जनप्रिय माविको भवनमा आइसोलेशन वार्ड स्थापना गरेको छ । गाउँपालिकाले वडा नं ६दरबाङ्ग,छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा नोबल कोरोना भाइरसबाट संक...
मालिका गाउँपालिका
-
-
म्याग्दी ‘लकडाउन’ ःसबैलाई सतर्कता अपनाउन आग्रह
बेनी ,सोमबार चैत १० गते । कोरोना भाइरस कोभिड १९ फैलिन नदिन म्याग्दीमा सतर्कता अपनाइएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको अवस्थामा जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बेनीमा बसेको सरोकारवाला निकायको बेठकले म्याग्दीलाई लकडाउन गर्ने निर्णय गरेको हो । सोमबार राती १० बजेदेखी छोटो तथा लामो दुरीको या...
-
जिल्ला प्रशासन सहित यी कार्यालयहरु खुलेपनि अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन्
म्याग्दी ,आइतबार चैत ०९ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीसहित सरकारी कार्यालयहरुले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । यसैगरी मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले सामाजिक संजाल मार्फत कोरोनाबाट बच्न साव...
-
लायन्स क्लव अफ दरबाङ्ग म्याग्दीद्धारा भलिबल खेलाडी पुन र वडा अध्यक्ष बुढा सम्मानित
बेनी, आइतबार चैत ०९ गते । लायन्स क्लव अफ म्याग्दी दरवाङ म्याग्दीले भलिबल खेलाडी कमला पुन र मालिका गाउपालिका–५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढालाई सम्मान गरेको छ । मालिका गाउपालिका–३ डाडागाउकी पुन २०७० देखि राष्ट्रिय स्तरको महिला भलिबल खेलाडीको रुपमा सक्रिय हुनुहुन्छ । पुन सहभागी १३ औ दक...
-
म्याग्दीमा दादुरा रुबेला खोप अभियान संचालन हुने
बेनी ,शनिबार चैत ०८ गते । म्याग्दीमा दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ । आउदो चैत १० गतेदेखी जिल्लाका सबै ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार जनाएको छ । बिगतमा दादुरा रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिना देखी ५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई ...
-
एसईईमा करिब दुई हजार २ सय विद्यार्थी सहभागी हुँदै ,१४ विद्यार्थी बञ्चित
बेनी ,मंगलबार चैत ०४ गते । आगामी चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । यस बर्ष (२०७६ साल)को एसईई परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ । परिक्षामा १ हजार ११० जना छात्रा र १...
-
अज्ञात समुहद्वारा रातोढुङ्गामा डोजरमा आगजनी
बेनी, सोमबार चैत्र ०३ गते । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा सोमबार बिहान डोजर (एक्साभेटर र ब्याकुहोलोडर) मा आगजनी भएको छ । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजना अन्तरगत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिका लागि प्रयोग गरेको एक वटा एक्साभेटर र एक वटा ब्याकुहोलोडरमा अज्ञात समूहले आगजनी गरेका ...
-
म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)
सन्तोष गौतम बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ ...
-
डम्मरामा सिलाई कटाई तालिम सुरु
बेनी, शनिबार चैत ०१ गते । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ । सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको सहयोगमा अपांग संघ म्याग्दी र वौद्धिक अपांग अभिभावक संघ म्याग्दीको आयोजनामा मंगलबारदेखी सो तालीम तालिम सुरु भएको हो । जिल्लाको बेनी नगरपालिका, मंगला, र...
-
लोक दोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’को छायाँकन
अमित बिश्वकर्मा म्याग्दी, विहिबार फागुन २९ गते । म्याग्दीका नवगायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’को बुधबार तनहँ र दमौलीमा छायाँकन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबँ मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय ...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 58
- Next Page »