• जिल्ला प्रशासन सहित यी कार्यालयहरु खुलेपनि अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन्

    म्याग्दी ,आइतबार चैत ०९ गते ।  जिल्ला प्रशासन कार्यालय म्याग्दीसहित  सरकारी कार्यालयहरुले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । यसैगरी मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले सामाजिक संजाल मार्फत कोरोनाबाट बच्न साव...

  • लायन्स क्लव अफ दरबाङ्ग म्याग्दीद्धारा भलिबल खेलाडी पुन र वडा अध्यक्ष बुढा सम्मानित

    बेनी, आइतबार चैत ०९ गते । लायन्स क्लव अफ म्याग्दी दरवाङ म्याग्दीले भलिबल खेलाडी कमला पुन र मालिका गाउपालिका–५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढालाई सम्मान गरेको छ ।   मालिका गाउपालिका–३ डाडागाउकी पुन २०७० देखि राष्ट्रिय स्तरको महिला भलिबल खेलाडीको रुपमा सक्रिय हुनुहुन्छ । पुन सहभागी १३ औ दक...

  • म्याग्दीमा दादुरा रुबेला खोप अभियान संचालन हुने

    बेनी ,शनिबार चैत ०८ गते । म्याग्दीमा दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ । आउदो चैत १० गतेदेखी जिल्लाका सबै ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार जनाएको छ । बिगतमा दादुरा रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिना देखी ५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई ...

  • एसईईमा करिब दुई हजार २ सय विद्यार्थी सहभागी हुँदै ,१४ विद्यार्थी बञ्चित

    बेनी ,मंगलबार चैत ०४ गते । आगामी चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । यस बर्ष (२०७६ साल)को एसईई परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ । परिक्षामा १ हजार ११० जना छात्रा र १...

  • अज्ञात समुहद्वारा रातोढुङ्गामा डोजरमा आगजनी

    बेनी, सोमबार चैत्र ०३ गते । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा सोमबार बिहान डोजर (एक्साभेटर र ब्याकुहोलोडर) मा आगजनी भएको छ । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजना अन्तरगत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिका लागि प्रयोग गरेको एक वटा एक्साभेटर र एक वटा ब्याकुहोलोडरमा अज्ञात समूहले आगजनी गरेका ...

  • म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)

    सन्तोष गौतम बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ ...

  • डम्मरामा सिलाई कटाई तालिम सुरु

    बेनी, शनिबार  चैत ०१ गते   । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ । सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको सहयोगमा अपांग संघ म्याग्दी र वौद्धिक अपांग अभिभावक संघ म्याग्दीको आयोजनामा मंगलबारदेखी सो तालीम तालिम सुरु भएको हो । जिल्लाको बेनी नगरपालिका, मंगला, र...

  • लोक दोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’को छायाँकन

    अमित बिश्वकर्मा म्याग्दी, विहिबार फागुन २९ गते । म्याग्दीका नवगायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’को बुधबार तनहँ र दमौलीमा छायाँकन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबँ मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय ...

  • दाजुङ खोला लघुजलविद्युत परियोजना मर्मत सुरु,विद्युत सेवा अबरुद्ध

    बेनी ,मंगलबार फागुन २७ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा एक हप्तादेखी विद्युत उत्पादन बन्द भएको छ । च्युरिबोट स्थित दाजुङ खोला लघुजलविद्युत परियोजना मर्मत गर्नुपर्ने भएकाले गत फागुन २० गतेदेखी विद्युत उत्पादन बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्द बहा...

  • नेकपा म्याग्दीका जनपरिषद प्रमुख पुन पक्राउ

    बेनी ,शनिबार फागुन १० गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लब )म्याग्दीका जनपरिषद प्रमुख जगेन्द्र बहादुर पुन ‘जगत’ पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ,दरबाङ्गका प्रहरी निक्षिक राजेन्द्र प्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले प्रमुख पुनलाई जिल्लाको मालिका गाउँपालिका– ३ आदिभाराबाट पक्राउ गरेको थियो । ...