• न्युयोर्कमा कारको ठक्करबाट गम्भिर घाइते सेती महरको उपचारको क्रममा निधन

    बेनी ,आइतबार मंसिर २२ गते ।अमेरिकाको न्युयोर्कमा कारको ठक्करबाट सक्त घाइते हुनुभएका म्याग्दीका सेती महरको निधन भएको छ । सेप्टेम्बर ३० तारिखमा न्युयोर्कको हिक्सभिलमा बाटो पार गर्ने क्रममा कारको ठक्करबाट सक्त घाइते हुनुभएका म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटका खिम सेती महरको निधन भएको हो । सख्त घाइते सेती...

  • न्युु दरबाङ्ग महिला सहकारीको अध्यक्षमा कार्की ,निउरेको घर फिर्ती अभियानलाई आर्थिक सहयोग

    बेनी,आइतबार मंसिर २२ गते । म्याग्दीको मालिका गाउँपालिका–६दरबाङ्गमा रहेको न्यु दरबाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा ममसरा कार्की चयन हुनुभएको छ । संस्थाको शनिबार दरबाङ्गमा सम्पन्न सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट कार्की अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष कार्की संगै कार्यसमितिको उपा...

  • साउदी जेलमा रहेका निउरेको घर फिर्ती अभियानलाई मोना युकेद्धारा आर्थिक सहयोग

    बेनी ,शनिबार मंसिर २१ गते । हत्या आरोपमा साउदीको जेलमा रहेका म्याग्दी मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि मोना युकेले आर्थिक सहयोग गरेको छ । काठमाण्डौंमा शनिबार एक कार्यक्रमका विच मोना युकेका संस्थापक अध्यक्ष दलमान पुन र कार्यसमिति सदस्य तथा मिडिया सहसचिव बागविर चोचाङ्गे पुनले निउरेका आमा ...

  • इग्रेमा कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण

    बेनी,बुधबार मंसिर १८ गते । म्याग्दीको मालिका गाउँपालिका–३ इग्रेमा कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।मालिका गाउँपालिकाको आयोजना र सुआहारा कार्यक्रम मिलन म्याग्दीको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार इग्रेमा सो अभिमिखुकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ...

  • साउदी जेलमा रहेका निउरेलाई घर फिर्ता गर्न आर्थिक सहयोग संकलन

    म्याग्दी ,शुक्रबार मंसिर १३ गते । हत्या आरोपमा साउदीको जेलमा रहेका म्याग्दी मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि आर्थिक संकलन सुरु गरिएको छ । बेनीमा शुक्रबार घरदैलो गरेर आर्थिक संकलन गरिएको हो । २०६८ जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सज...

  • मालिकाको जेममा विद्यालय भवन निर्माण

    जेम, मंगलबार मंसिर ३ गते । म्याग्दीको मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण भएको छ ।काठमाडौ स्थित जापानी राजदुतावासको सहयोगमा भौगोलिक रुपमा विकट र दुर्गम गाउँमा सुबिधा सम्पन्न भवन निर्माण भएको हो । दुतावासको ९१ लाख ६१ हजार रुपैयाँ सहयोगमा दुई तले आठ कोठे कक्षा कोठा भवन निर्...

  • पश्चिम दरबाङ सहकारीको १२औं साधारणसभा

    प्रताप बानियाँ बेनी ,आइतबार कात्तिक २४ गते । पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीको शनिबार १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल २ हजार ७ सय १० जना शेयर सदस्य रहेको सहकारीले छ करोड ३६ लाख ५९ हजार शेयर पुँजी, ३३ करोड सात लाख ३१ हजार एकसय रुपैयाँ बचत र ३४ करोड सातलाख ८४ हजार सातसय एक रुपैयाँ कर...

  • गाउँपालिकाले गुणस्तरिय शिक्षामा जोड दिएको छ ः अध्यक्ष रोका मगर

    बेनी,सोमबार कात्तिक १८ गते । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाले गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभएको छ । शुक्रबार मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविद्धारा आयोजित आर्थिक सहयोगदाता विदेशी संस्था नमस्ते ईन्फान्त डी हिमालय फ्रान्सलाई स्वागत तथा सम्मान कार्यक्रम...

  • फ्रान्समा कवाडी बेचेको पैसा नेपालको शैक्षिक तथा सामाजिक क्षेत्रको सेवामा खर्च

    सिद्धार्थ माविद्धारा आर्थिक सहयोगी संस्थालाई सम्मान बेनी,सोमबार कात्तिक १८ गते । यहाँँ एक विद्यालयले आर्थिक सहयोगी विदेशी संस्थालाई सम्मान गरेको छ । म्याग्दीको मालिका गाउँपालिका– ४ च्युरिबोटमा रहेको सिद्धार्थ माविले आर्थिक सहयोगी संस्था फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयलाई एक समारोहका विच भव्य स्वागत तथा सम्म...

  • बिम बस दुर्घटना ः मृतक ४ जनाको सनाखत

    बेनी,सोमबार कात्तिक १८ गते । म्याग्दीको मालिका गाउँपालिका –७ बिममा यात्रुबाहक बस दुर्घटनामा परि ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । आइतबार साँझ साढे ६ बजेको समयमा दरबाङदेखी मालिका– ७ बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४ ७६ नम्बरको यात्रुबाहक बस बिमको गलघण्टी घुम्तीमा अनियन्त्रीत भई दुर्घटना हुँदा बसमा सवार ४ जनाको...