• मालिका महिला सहकारीको सातौं साधारणसभा

    देविस्थान ,आइतबार पौष २० गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा संचालित मालिका महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विक्रम संबत २०७० सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमका विच सातौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको वडा अध्यक्ष ...

  • मालिकामा उपाध्यक्ष संग विद्यालयमा स्वास्थ्य शिक्षा

    बेनी ,शनिबार पौष १९ गते । जिल्लाको मालिका गाउँपालिकामा उपाध्यक्ष संग विद्यालयमा स्वास्थ्य शिक्षा तथा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जिवन बचाउने उपायका बारेमा जानकारी दिने उद्धेश्यले सो तालिमको आयोजना गरिएको हो । तालिममा गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत १३१ व...

  • निस्कोटका मृर्गौला पिडित सुरेश बचाउ अभियान सुरु

    दिपक पुन मगर बेनी ,शुक्रबार पौष १८ गते । जिल्लाको मालिका गाउँपालिका –१ निस्कोटका मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरको उपचारमा सघाउन आर्थिक सहयोग संकलन अभियान थालिएको छ । निस्कोट स्थित मृर्गौला रोगी पुन मगरका आफन्तको नेतृत्वमा सो अभियान थालिएको हो । अभियानको पहिलो चरणमा ३५ हजार रुपैयाँ बढी संकलन भएको छ । म...

  • काँग्रेस म्याग्दीले मनायो ४४औँ मेलमिलाप दिवस

    म्याग्दी,विहिबार पौष १७ गते । नेपाली कांग्रेस म्याग्दी जिल्लाको सबै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरि ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा ...

  • विविध कार्यक्रम सहित जनप्रिय माविले मनायो ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस

    बेनी,मंगलबार पौष १५ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ स्थित जनप्रिय माविले ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । जिल्लाकै पुरानो सो विद्यालयले मंगलबार दरबाङमा बार्षिकोत्सव तथा अभिभावका दिवस मनाएको हो । कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शुभकामना व्यक्त गर्नुभ...

  • सिद्धार्थ माविलाई ल्यापटप र प्रोजेक्टर सहयोग (तस्बिर सहित )

    बेनी ,सोमबार पौष १४ गते । यहाँको एक विद्यालयलाई ल्यापटप ,प्रोजेक्टर र पुस्तक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोट स्थित सिद्यार्थ माविलाई सोही च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बस्दै अाउनुभएका समाजसेवी क्याप्टेन लक्ष्मण पुन मगरका तीन दाजुभाई ,धिरज र बिजयको संयुक्त परिवारले सो सह...

  • उद्योग वाणिज्य संघ दरबाङ इकाईको छैठौं वार्षिक साधारणसभा

    बेनी,शनिबार पौष १२ गते । म्याग्दी उद्योग वाणिज्य संघ दरबाङ्ग बजार इकाईको छैठौं साधारणसभा सम्पन्न भएको छ । मालिका गाउँपालिका –६ दरबाङ्गमा रहेको सो दरबाङ्ग बजार इकाई समितिको शनिबार एक समारोहका विच छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले उद्य...

  • चौथो करबिर मेमोरियल कपको उपाधी फुटसल वेष्ट प्वाइन्ट र भलिबल आयोजकलाई

    म्याग्दी,शनिबार पौष १२ गते । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा सम्पन्न चौथो जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कपको उपाधी फुटसल तर्फ न्यु वेष्ट प्वाइन्ट आवासिय मावि विजयी भएको छ भने भलिबलतर्फ आयोजक केबी एकेडेमी बोर्डिङ्ग स्कुल विजयी बनेको छ । दरबाङ्ग स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा सम्...

  • मालिकामा शिक्षकहरुलाई प्रमाणिकरण तालिम

    दरबाङ,बुधबार पुष ९ गते । म्याग्दीको मालिका –६ दरबाङमा शिक्षकलाई प्रमाणिकरण तालिम दिइएको छ । गण्डकी प्रदेश अन्तर्गत शिक्षा तालिम केन्द्रको आयोजना तथा मालिका गाउँपालिका शिक्षा शाखाको समन्वयमा साे दश दिने तालिम सम्पन्न भएको हो । तालिममा बिषयगत प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको परिचय तथा शिक्षण विधिहरुका बारेमा प्रशिक्ष...

  • दरबाङ्गमा चौथो करबिर मेमोरियल कप सुरु (तस्बिर सहित)

    दरबाङ्ग,मंगलबार पौष ८ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा चौथो करबिर मेमोरियल कप २०७६ सुरु भएको छ । दरबाङ स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा मंगलबार देखी अन्तर मावि जिल्ला स्तरिय भलिबल तथा फुटसल प्रतियोगिता सुरु भएको हो । आगामी १२ गते सम्म संचालन हुने प्रतियोगितामा फुटसल तथा भलिबल प्रतिय...