• दरबाङ -म्याग्दी हाइड्रोका लागि युकेबाट लगानी जुटाउन शुरु

    लण्डन,आइतबार फागुन ०४ गते । म्याग्दीको दरबाङमा बन्न लागेको २५ मेगावाटको दरबाङ म्याग्दीखोला हाइड्रोपावर परियोजनाका लागि मिडल्याण्डबासी मगरहरुले सवा २ करोड लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मगर संघ युकेको नयाँ शाखाका रुपमा गत महिनामात्र स्थापना भएको मिडल्याण्ड शाखाको गत साता ननिटनमा बसेको बैठकमा सो प्रति...

  • भलिबल कप्तान शाही सहित चार राष्ट्रिय खेलाडी सम्मानित

    म्याग्दी ,शुक्रबार फागुन ०२ गते । चार जना राष्ट्रिय खेलाडी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही ,भलिबल खेलाडी कमला पुन ,भारत्तोलनकी तारादेबी पुन र उस्सुकी विन्दु पुन मगरलाई बेनी नगरपालिकाले सम्मान गरेको हो । केही समय अघि मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण...

  • ओखरबोट माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन

    प्रताप बानियाँ बेनी ,शुक्रबार फागुन ०२ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको ओखरबोट माध्यमिक विद्यालयमा नवनिर्मित विद्यालय भवन उद्घाटन भएको छ । गाउँपालिकाको पहलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीको आर्थिक तथ...

  • भीम माविको विजय उत्सव,वडाअध्यक्ष बुढाथोकीद्धारा विद्यालयलाई बीस हजार

    यामनाथ पौडेल देविस्थान ,सोमबार माघ २७ गते । म्याग्दी मालिका गाउपालिका ५ स्थित भिम माध्यमिक विद्यालयले दोश्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधी हात पारे सङ्गै एक कार्यक्रम विच विजय उत्सव मनाएको छ । सावित विजेता भिम माध्यमिक विद्यालयले लगातार दोश्रो पटक उपाधि हात पारे सङ्गै शनिबार दरबाङ बजारमा बाजागाजा सह...

  • दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी पुनःभिम माविलाई

    दरबाङ्ग ,शनिबार माघ २५ गते । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा शनिबार सम्पन्न प्रतियोगितामा भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । भिम मावि...

  • दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : भिम माविको अग्रता कायम (तस्बिर सहित)

    दरबाङ्ग ,शुक्रबार माघ २४ गते । म्याग्दीको मालिका गाउँपालिकामा जारी अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भिम माविले अग्रता लिएको छ । गाउँपालिकाको आयोजनामा बुधबारदेखी सुरु भएको प्रतियोगितामा भिम मावि देविस्थानले १३ स्वर्ण हात पार्दै अग्रता लिन सफल भएको हो । प्रतियोगितामा गाउँपालिकाका ७ वटै ...

  • दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : भिम माविको अग्रता (तस्बिर सहित)

    दरबाङ्ग , विहिबार माघ २३ गते । म्याग्दीको मालिका गाउँपालिकामा जारी अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भिम माविले अग्रता लिएको छ । गाउँपालिकाको आयोजनामा बुधबारदेखी सुरु भएको प्रतियोगितामा भिम मावि देविस्थानले ९ स्वर्ण हात पार्दै अग्रता लिन सफल भएको हो । प्रतियोगितामा गाउँपालिकाका ७ वटै व...

  • मालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ,भिम माविको विजयी सूरुवात

    दबारङ्ग ,बुधबार माघ २२ गते । जिल्लाको पश्चिम मालिका गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा गाउँपालिका–६ दरबाङ्गमा बुधबारदेखी गाउँपालिका स्तरिय अन्तरमावि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख देव...

  • दरबाङमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

    बेनी ,आइतबार माघ १९ गते । जिल्लाको मालिका गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी माघ २२ गतेदेखी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता वडा नं ६ स्थित जनप्रिय माविको खेलमैदानमा संचालन हुने गाउँपालिकाले जनाएको छ । file photo ...

  • मालिकामा कर निति बारे प्रशिक्षण

    बेनी,शुक्रबार माघ १७ गते । म्याग्दीको मालिका गाउँपालिका उद्योगी व्यवसायीहरुलाई करनिति सम्बन्धी प्रक्षिण दिइएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघ ,मालिका गाउँपालिका इकाईको सहआयोजनामा शुक्रबार दरबाङ्गमा प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । उद्योगी व्यवसायीहरुलाई आन्तरिक राज...