बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा),म्याग्दीका युवा नेता बलभद्र ढकाल सहित चार जना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा म्याग्दीका प्रभावशाली युवा नेता ढकाल सहित जिल्लाको बेनी नगरपालिका–३, भकिम्ली निवासी समाजसेवी एवम् वैदेशिक रोजगार व्यवसायी भीमबहादुर रोका ,ट्रक ब्यवसायी महासंघका अध्यक्ष ...
मंगला गाउँपालिका
-
-
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको कुल संख्या ४७ पुग्यो
बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आइ बेनीको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा बहराइनबाट आइ म्याग्दी क्याम्पसमा बसेका अन्नपुर्ण गाउँपालिका –८, का ४९ बर्षिय पुरुष र मं...
-
म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका मंगला गाउँपालिका–१ का ४१ बर्षिय पुरुष ,धवलागिरी गाउँपालिका–६ ठेगाना भई हाल सिंगा बस्दै आएकी १९ बर्षिया युवती र बेनी नगरपालिका–४ का २५ बर्षिय पुरुषमा डेङ्गु संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । संक्र...
-
पहिरो पीडितका लागि मोना आइईसीद्धारा दोस्रो चरणको राहत सामग्री सहयोग
बेनी । अविरल बर्षा पछि बस्ती माथिबाट खसेको पहिरोमा परेर विस्थापित भएकालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)आइईसीको दोस्रो चरणको राहत तथा सहयोग वितरण सुरू गरेको छ ।अविरल बर्षा पछि म्याग्दीका विभिन्न बस्तीमा बाढीपहिरोले ठुलो धनजनको क्षती पु¥याको छ । मानवीय क्षतीसँगै ठूलो संख्यामा स्थानीय विस्थापित भएपछि राहत तथ...
-
मंगला ४ को न्युखोला महेश सडक निर्माणमा स्थानीयबासीको सहयोग
बेनी । म्याग्दीको मंगला गाउँपालीका –४ बरंजाको महेश देखि न्युखोला जोड्ने मोटरबाटो निर्माण कार्यका लागि स्थानीयबासीबाट ४ लाख ५० हजार बढि आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका– ४ हाल पोखरा निवासी रुकमन्ड चोचाङ्गीले १ लाख ३ हजार ३ सय तेत्तीस रुपैयाँ , मंगला गाउँपालिका–४ हाल युके निबासी अमर बहादुर पुर्जाले १ लाख १...
-
म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४० पुग्यो
बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मितीमा भारत ,दुबई ,साउदी अरब र कुवेतबाट आई बेनी स्थित क्वारेन्टाइनमा बसेका छ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेमा भारत र कुवेतबाट आएका बेनी नगरपालिका–१ का ३२ बर्षिय पुरुष,मालिका गाउँपा...
-
मंगला गाउँपालिकाको ४० करोड बढीको बजेट पारित,दुई गाउँपालिकालाई सहयोग गर्ने
बेनी ।मंगला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७र०७८ को लागि ४० करोड ३३ लाख २५ हजार पाँच सय साठी रुपैयाँ बराबरको बजेट पारित गरेको छ । आइतबार सम्पन्न नवौं गाउँसभाले उक्त बजेट पारित गरेको हो । यस अघि असार ९ गते बसेको गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले बजेट प्रस्तुत गर्नुभएको थियो । file photo संघिय सरकारको सर्सत अनुद...
-
म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो । पीसिआर परिक्षणमा रघुगंगाका १...
-
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
बेनी ,बुधबार असार २४ गते ।म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–२ का ३५ बर्षिय पुरुष र बेनी नगरपालिका–१ का ३३ बर्षिय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ...
-
बाबियाचौरका घरधनी खत्री दम्पत्तीद्धारा उन्नति लघुवित्त वित्तिय संस्थालाई असार महिनाको घरभाडा छुट
बेनी ,मंगलबार असार २३ गते ।म्याग्दीको मंगला गाउँपालिका–२ ,बाबियाचौरका खत्री दम्पत्तीले उन्नती लघुवित्त वित्तिय संस्था लि। बाबियाचौर शाखालाई एक महिनाको घरभाडा छुट गर्नुभएको छ । घरधनी पदम बहादुर खत्री र आशा कुमारी खत्रीले आफ्नो घरबाट कार्यालय संचालन गर्दै आएको सो संस्थालाई असार महिनाको घरभाडा छुट गर्नुभएको हो । ...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 33
- Next Page »


























