• दरबाङमा निशुल्क दन्त शिविर सुरु (तस्बिर सहित )

    दरबाङ,शनिबार असोज ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा निशुल्क दन्त शिविर सुरु भएको छ । मंगला गाउँपालिका १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारको आयोजना र गाउँपालिकाको व्यवस्थापनमा शनिबारदेखी दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । ...

  • बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर मजदुरको मृत्यु

    बेनी,शुक्रबार असोज ३गते । म्याग्दीको मंगला गाउँपालिका २ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ बर्षिय पेमा तामाङको बाबियाचौरमा शुक्रबार काम गर्ने क्रममा करेण्ट लागेर म्यृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीय दिल...

  • संविधान दिवसको अवसरमा मंगलामा बक्तृत्वकला प्रतियोगिता

    बेनी,विहिबार असोज २ गते । संविधान दिवसको अवसरमा म्याग्दीको मंगला गाउँपालिकामा विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजनामा विहिबार सम्पन्न ‘शिक्षा बालबालिकाको संवैधानिक अधिका ,गुणस्तरिय शिक्षा हामी सबैको अधिकार’ विषयक अन्तर मावि बक्तृत्व कला प्रतियोगितामा मंगला माविकी अनुषा सापकोटा प्...

  • दरबाङमा निशुल्क दन्त स्वास्थ्य शिविर संचालन हुने

    बेनी,मंगलबार भदौ ३१ गते । पश्चिम म्याग्दीका मंगला ,मालिका र धवलागिरी गाउँपालिकालाई लक्ष्यित गरेर मालिका गाउँपालिका ६ दरबाङमा दुई दिने निशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । म्याग्दीको मंगला गाउँपालिका १ घर भइ हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका समाजसेवी एवम् म्याग्दी प्रवासी नेपाली संघ(मोना)अष्ट्...

  • कुँहुमा कांग्रेसको जागरण अभियान

    बेनी,सोमबार भदौ ३० गते । नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको जनजागरण अभियान अभियान अन्तर्गत प्रदेश सभा ख को मंगला गाउँपालिका १ कुँहुमा सम्पन्न भएको छ । हिमाल,पहाड र तराई जागरण अभियान अन्तर्गत आइतबार कुँहुमा सम्पन्न कार्यक्रमलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव भरत रकालले सम्बोधन गर्नुभयो । कार्यक...

  • जनताले सुशासनको प्रत्याभुति गर्न पाएनन्–नेता पुन

    म्याग्दी ,शनिबार भदौ २८ गते । नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ को जागरण अभियानका संयोजक एव्म पुर्व सांसद नरबहादुर पुन निरजले जनताले सुशासनको प्रत्याभुति गर्न नपाएको बताउनुभएको छ । नेपाली कांग्रेसको दोस्रो चरण अन्तर्गतको शनिबार मंगला गाउँपालिकाको ३ ,४ बरंजाको जनजागरण अभियानलाई सम्वोधन गर्नुहुँदै यस्तो कुरा बत...

  • वृक्षारोपण गरी कांग्रेस म्याग्दीले सुरु ग¥यो दोस्रो जागरण अभियान

    बेनी,मंगलबार भदौ २४ गते । नेपाली कांग्रेस म्याग्दीले दोस्रो चरण अन्तर्गतको जागरण अभियान सुरु गरेको छ । सरकारमा प्रतिपक्षको भुमिकामा रहेको कांगेसले मंगलबारदेखी देशभर द्रोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड तथा तराई जागरण अभियान सुरु गरेको छ । मंगलबारदेखी सुरु भएको कांग्रेस म्याग्दीले प्रदेश सभा ( क) र (ख )मा जाग...

  • आमाको मृगौला दान र शान्तिकोषको साथले “नयाँ जीवन पाएँ”-रोका (फोटो र भिडियो सहित)

    साधन राम्जाली बेनी,शनिबार भदौ २१ गते । २०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टा...

  • खुल्ला तिज गीत प्रतियोगिता नवज्योति आमासमुह प्रथम

    बेनी,मंगलबार भदौ १७ गते । बेनीमा अन्तर आमा समुह स्तरिय खुल्ला तिज गित प्रतियोगिता सम्पन भएको छ । बेनी नगरपालिकाको र नगर स्तरिय आमा संजाल समुहको आर्थिक सहयोग तथा धौलागिरी नाट्य समुहको आयोजनामा शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सम्पन्न भएको हो । एक दिन सम्म ंचालन भएको प्रतियोगितामा मंगला गाउ...

  • शिक्षक महासंघ म्याग्दीको प्रथम अधिवेशन ,अध्यक्षमा सुवेदी

    बेनी ,शुक्रबार साउन ३१ गते । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकु...