• मंगला गाउँपालिकाको गाउँसभा : कृषि,शिक्षा र सडक पहिलो प्राथमिकता

    बेनी ,बुधबार पौष २३ गते । म्याग्दीको मंगला गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ । बुधबार गाउँपालिकामा आयोजित गाउँसभाले विभिन्न प्रस्तावहरूलाई पारित गरेको छ । गाउँसभाको उद्घाटन गर्नुहुँदै अध्यक्ष सतप्रसाद रोकाले गत आवमा भएका योजनाहरुका राम्रो र सुधारका पक्षहरुमा ध्यान दिन अनुरोध गदैं जनतालाई विकासको अनुभुति हुने ...

  • अर्मनका मृर्गौला रोगी छन्त्याल बचाउ अभियानलाई दश लाख रुपैयाँ सहयोग

    बेनी ,शुक्रबार पौष १८ गते । जिल्लाको मंगला गाउँपालिका –५अर्मन ,नेताका मृर्गौला पिडित सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । विगत बीस महिनादेखी मृर्गाैला रोगबाट ग्रसित छन्त्याललाई म्याग्दी मगर समाज काठमाण्डौं उपत्यका र अर्मन समाज काठमाण्डौंको पहलमा दश लाख रुपैयाँ सहयोग रकम प्राप्त भएको हो । सो ...

  • काँग्रेस म्याग्दीले मनायो ४४औँ मेलमिलाप दिवस

    म्याग्दी,विहिबार पौष १७ गते । नेपाली कांग्रेस म्याग्दी जिल्लाको सबै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरि ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा ...

  • छुट्टी मनाउन घर हिँडेका म्याग्दीका पुनको भारतमा उपचारको क्रममा निधन

    बेनी ,बुधबार पौष १६ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एकको उपचारको क्रममा निधन भएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा बेखबर हुनुभएका म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुनको भारतको गोरखपुर स्थित अस्पतालमा निधन भएको पुष्टी उहाँका आफन्त लोकेश पुन मगरले...

  • भारतबाट घर फर्किएका म्याग्दीका एक व्यक्ति सम्पर्कविहिन

    बेनी ,मंगलबार पौष १५ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एक व्यक्ति ६ दिनदेखी सम्पर्कविहिन हुनुभएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुन सम्पर्कविहिन हुनुभएको हो । भारतको मद्रसामा सेक्युरिटी गार्डको रुपमा काम गर...

  • बाघको आक्रमणबाट तीन वटा बाख्रा मरे

    बेनी ,सोमबार मंसिर १६ गते । म्याग्दीको मंगला गाउँपालिका –३ बरंजा ,झाँक्रिपानी स्थित स्थानीयको खोरमा राखिएका तीन वटा बाख्रा बाघको आक्रमणबाट मरेका छन् । आइतबार राती झाँक्रिपानी स्थित सोमबहादुर छन्त्यालको खोरमा राखिएका तीन वटा बाख्रा माथि आक्रमण गरी मारेको स्थानीय युवा दर्पण रोका मगरले जानकारी दिनुभयो । उहाँका ...

  • जेसिज कप ःन्यु वेष्ट प्वाइन्ट र बुद्ध एकेडेमी फाइलनमा प्रवेश (तस्बिर सहित)

    बेनी ,शुक्रबार मंसिर १३ गते । म्याग्दी सदरमुकाम बेनीमा जारी १८ औं नरेश मोवाइल अन्तर मावि स्तरिय जेसिज कप फुटबल प्रतियोगिताको फाइनल खेलका लागि दुई विद्यालय प्रवेश गरेका छन् । म्याग्दी जेसिजको आयोजनामा बेनीको खुल्ला मञ्चमा सम्पन्न सेमिफाइनल खेलमा जित हासिल गर्दै न्यु वेष्ट प्वाइन्ट र बुद्ध एकेमडेमी फाईनलमा प्रवेश गरेक...

  • मंगलाको धापुङ गाउँमा लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण

    बेनी ,शुक्रबार मंसिर १३ गते । जिल्लाको पश्चिम मंगला गाउँपालिका–४ धापुङमा बिहीबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुर्गम गाउँका सर्वसाधारणलाई १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको महत्व, लैङ्गिक हिंसाका कारण र असरको बारेमा जानकारी गराएर त्यस्ता समस्या न्...

  • टोड्के हिल रिसोर्टद्धारा जेष्ठ खेलाडीलाई सम्मान

    प्रताप बानियाँ बेनी ,मंगलबार कार्तिक १९ गते । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुद क्षेत्रको विकासमा पर्याप्त लगानी र पूर्वाधारको आवश्यकता रहेको बताएका छन् । शनिबार टोड्के हिल रिसोर्ट प्रालिद्वारा आयोजित म्याग्दी जिल्लामा ५० वर्षमाथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडील...

  • आमाको स्मृतीमा रोका परिवारद्धारा सञ्चालित निशुल्क दन्त शिविरमा ६ सय बढीले सेवा लिए

    बेनी ,मंगलबार असोज १४ गते । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङमा सम्पन्न निशुल्क दन्त शिविरमा ६ सय जना बढीले सेवा लिएका छन् । जिल्लाको जिल्लाको मंगला गाउँपालिका –१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारले स्वर्गिय आमा पविसरा रोकाको स्मृतीमा आयोजित मालिका गाउ...