• लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन निर्माण सुरु

    बेनी ,शुक्रबार फागुन ०९ गते । मंगला गाँउपालिका–२ लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत निर्माण हुन लागेको भवनको बिहीबार प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गर्नुभयो । मंगला गाउँपालिका मार्फत भवन निर्माणका लागि साजन निर्माण सेवाले ६४ ला...

  • बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, विजयी खेलाडीहरु पुरस्कार बिहीन

    सन्तोष गौतम बेनी,बुधबार फागुन ०७ गते । बेनीमा बुधबारदेखि सुरु भएको छैठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका बिजयी पुरस्कार बिहिन हुने भएका छन् । बजेट अभावका कारण जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएका खेलाडीहरु मेडल र प्...

  • मंगला माविले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

    बेनी, शनिबार फागुन ०३ गते । २२ वटा पदक जित्दै मंगला मावि बाबियाचौरले पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ । बाबियाचौरमा शनिबार सम्पन्न प्रतियोगितामा बिजयी भएको मंगला माविले ११ स्वर्ण, १० रजत, १ कास्य पदक जित्दै बिजेता बनेको हो । मंगला माविले गत वर्...

  • भलिबल कप्तान शाही सहित चार राष्ट्रिय खेलाडी सम्मानित

    म्याग्दी ,शुक्रबार फागुन ०२ गते । चार जना राष्ट्रिय खेलाडी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही ,भलिबल खेलाडी कमला पुन ,भारत्तोलनकी तारादेबी पुन र उस्सुकी विन्दु पुन मगरलाई बेनी नगरपालिकाले सम्मान गरेको हो । केही समय अघि मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण...

  • मंगला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    बेनि,बुधबार फागुन ०१ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति कप प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको राष्ट्रपति कपको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र...

  • पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङ हुने

    म्याग्दी ,मंगलबार माघ २८ गते । सबविक धौलागिरी अञ्चलमै पहिलो पटक म्याग्दीमा लाइभ पेन्टिङ हुने भएको छ । पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि ग्लोरी फाईन आर्ट ९ललीतकला० गु्रप म्याग्दीले पहिलो पटक पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङको आयोजना गरेको हो । नेपाल भ्रमण बर्ष सन २०२० को अवसरमा आगामी फागुन १७ गते सो कार्यक...

  • पूर्णगाउँमा होमस्टे सञ्चालनको तयारी, स्थानीयलाई तालिम

    प्रताप बानियाँ म्याग्दी, सोमबार माघ २० गते । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँमा होमस्टे (घरबास) सञ्चालनको तयारी थालिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि, स्थानीय उत्पादनको प्रचारप्रसार तथा बिक्रीवितरण र स्थानीयको आयआर्जन बढाउने उद्देश्यसहित होमस्टे कार्...

  • मानबमुत्रको प्रयोगले अर्मनमा बढ्यो सुन्तलाको उत्पादन

    अमित बिश्वकर्मा बेनी,सोमबार माघ १३ गते । म्याग्दीको मंगला गाउँपालीका -५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका ह...

  • मोना हङकङ महिला विभागद्धारा अनाथ विद्यार्थीलाई आर्थिक सहयोग

    बेनी, शनिबार माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्...

  • हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविलाई

    बेनी ,शनिबार माघ ४ गते । जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविले हात पारेको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’द्धारा आयोजित शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी बेनी नगरपालिका...