बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकामा महिलाहरुलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम दिइएको छ । राष्ट्रपति महिला उत्थान सुधार कार्यक्रमअन्तर्गत एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन तालिम प्रदान गरिएको हो । मंगला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मि...
मंगला गाउँपालिका
-
-
कुहुँमा तीनदिने भाषणकला तालिम समापन
बेनी । सार्वजनिक स्थानमा बोल्न नसक्दा ग्रामिण क्षेत्रमा अवसरबाट बन्चित हुनुपरेको म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । महिलालाई बोल्ने बानीको विकास गर्न मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा आयोजित तीनदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास ता...
-
महिलालाई उद्घोषण तथा भाषणकलाको क्षमता विकास तालिम
म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला सामुदायिक सिकाइ केन्द्र मंगला–२, बाबियाचौरको आयोजना र मंगला गाउँपालिकाको संयोजनमा तालिम सञ्चालन गरिएको थियो । गएको आइतबारदेखि मङ्गलवारसम्म तीन दिन चलेको तालिममा मंगला–२, बाबियाचौरको सिमलचौर, कोत्राबाङ, तोराखेत, र...
-
कुहुँमा प्रभावकारी उद्घोषण तथा भाषणकला तालिम सुरु
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा महिलालाई बोल्ने बानीको विकास गर्न तीन दिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ । मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबारदेखि सुरू भएको तालिमको मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले उद्घाटन गदैं संस्थ...
-
बाबियाचौरमा उद्घोषक तथा भाषणकला तालिम
म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आइतबार देखि उद्घोषक तथा भाषणकला तालिम सुरु भएको छ । मंगला सामुदायिक सिकाइ केन्द्र मंगला–२, बाबियाचौरको आयोजना र मंगला गाउँपालिकाको संयोजनमा तालिम सञ्चालन गरिएको हो ।तीन दिनसम्म चल्ने तालिममा मंगला–२,को सिमलचौर, कोत्राबाङ, तोराखेत, रनबाङलगायत स्थानका मह...
-
लाल युवा क्लबको अध्यक्षमा पुनःखगेन्द्र खत्री
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको अध्यक्षमा खगेन्द्र खत्री दोहोरिनुभएको छ । शनिबार सम्पन्न क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट खत्री अध्यक्ष पदमा सर्वसम्मत पुनः चयन हुनुभएको हो ।विक्रम संवत २०६३ सालमा स्थापीत क्लबकाे कार्यसमितीकाे वरिष्ठ उपाध्यक्षमा सिजन गौचन ,उपाध्यक्षमा प्...
-
लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन (तस्बिरहरु)
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समाराेहका विच उक्त स्टेजकाे गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएकाे हाे । सांसद गौचनले समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका भएको बताउनुभयो । सांसद...
-
पुर्णगाउँकी गोरी पुन मगरको दुवै मृर्गौला फेल,सहयोगको याचना
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्णगाउँकी दुवै मृर्गौला रोगबाट पीडित गोरी पुन मगरको उपचारमा आर्थिक समस्या भएको छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत पुनको दुवै मृर्गौला फेल भएपछि आर्थिक समस्या भएकाे हो । केहि समय अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि पुन छोरी सँगै उपचारको लागि पोखरा पुग्नुभएको थियो । ‘...
-
आत्मरक्षा तालिमपछि किशोरीहरुले भने, ‘अब आइलाग्नेमाथि जाइलाग्छौं’
म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहीबारदेखि सुरु भएको किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास तालिम सम्पन्न भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो । मंगला गाउँप...
-
बाबियाचौरमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२,बाबियाचौर माटेवगरमा ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ ।माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्वुलेन्स खरिद गर्ने मुख्य उदेश्य लिएर आयोजना गरिएको महायज्ञको शनिवा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 32
- Next Page »