• लुलाङमा तीन महिनापछि बिजुली बल्यो

    बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–२, मा तीन महिनापछि बिजुली बलेको छ। मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युतगृह असार अन्तिम साता बगाएको थियो। विद्युतगृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए। परियोजनाको मर्मत गरेर तीन महिनापछि ...

  • बेनी बचत सहकारीको अध्यक्षमा सञ्जय श्रेष्ठ

    बेनी । म्याग्दीको बेनी नगरपालिका–७, मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा चन्द्र...

  • बेनी नगरपालिका फुटबल संघ गठन ,अध्यक्षमा चोखाल

    बेनी । म्याग्दीको बेनी नगरपालिकामा फुटबल संघ गठन गरिएको छ । साेमबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको बेलाबाट जिल्ला फुटबल संघ अन्तर्गत देबेन्द्र चोखालको अध्यक्षतामा बेनी नगरपालिका फुटबल संघ गठन गरिएको हो । संघको कार्यसमिति उपाध्यक्षमा अञ्जन पुन मगर ,सचिवमा उपेन्द्र गिरी ,कोषाध्यक्षमा निलम थजाली चयन भएका जिल्ला फुटबल सं...

  • सरस्वती मावि तातोपानीमा सप्ताहव्यापी खेलकुद कार्यक्रम सकियो

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित सरस्वती माध्यमिक विद्यालय तातोपानीमा सप्ताहव्यापी विविध खेलकुद कार्यक्रम सकिएको छ । गत २१ गतेदेखि सुरु भएको सप्ताहव्यापी विविध खेलकुद कार्यक्रमहरुको आइतबार एक समारोहबीच पुरस्कार वितरण गरी समापन गरिएको हो । सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत विद्यालयको आयोजनामा वि...

  • समुदायको अगुवाईमा ठडिएको जयन्ती माविको भवन यसरी गरियो उद्घाटन (फोटो फिचर)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली स्थित जयन्ती माध्यमिक विद्यालयको नवनिर्मित २२ कोठे भबनको भब्य समारोहका बिच उद्घाटन गरिएको छ । वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको हो । भवनको...

  • दरबाङमा पाँचौं पश्चिम म्याग्दी कप तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै

    बेनी । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा पाँचौं पश्चिम म्याग्दी कप विविध सांगितिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । मालिका गाउँपालिका–६,स्थित पश्चिम म्याग्दी यृवा क्लबको आयोजनामा आगामी कात्तिक ९ गतेदेखि १५ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको...

  • बेनी अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न माग

    बेनी । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ ।अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र पूर्वाधारको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । क्षमता विस्तार अनुसार दरवन्दि न...

  • विश्वामित्र सहकारीको १२औं वार्षिक साधारण सभा

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १ हजार ४१ जना शेयर सदस्य रहेको सहकारीको गएको आर्थिक वर्ष २०७९÷०८० सम्म शेयर पुँजी तीन करोड ४६ लाख र लगानी २० करोड २६ लाख ५६ हजार दुईसय ७९ रुपैयाँ रहेको सहकारीले जनाएको छ । ...

  • अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि प्रकाश माविले जित्यो

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि प्रकाश मावि बेनीले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक विद्यालय जनकल्याण माविलाई हराउँदै प्रकाश माविले अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि हात पारेको हो । भलिबलको फाइनलमा शुन्यका व...

  • पहिरो पीडित शेरबहादुरको परिवारलाई प्रवासबाट करिब साढे एक लाख सहयोग

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–३,स्थित घामताङ्गका पहिरो पीडित शेरबहादुर नेपालीको परिवारलाई युके र स्वीडेनबाट करिब साढे एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । मिना घर्ती मगरको पहलमा युकेमा शिला मगर्नीको नेतृत्वमा ८७ हजार र स्वीडेनमा नर रोका मगरको नेतृत्वमा संकलन गरिएकाे ५३,५०० रुपैयाँ पहिरो पीडित नेपालीको परिवारलाई ह...