बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीकोे अध्यक्षमा कोमलप्रसाद उपाध्यायले निरन्तरता पाउनुभएको छ । सोमबार निर्माण व्यवसायी संघ म्याग्दीको सभाहलमा सम्पन्न पाचौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि उपाध्याय सहित १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा सोमकान्त सुवेदी, खुमा सापकोटा पौडेल,...
म्याग्दी
-
-
सरकार र महावीर पुनबीच ७ बुँदे सहमति
काठमाडौं । विभिन्न माग राखेर आन्दोलन गरिरहनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन र सरकारबीच ७ बुँदे सहमति भएको छ ।आज उपप्रधान तथा रक्षा एवम् कानूनमन्त्री पूर्णबहादर खड्का र पुनबीच उक्त सहमति भएको हो । उपप्रधानमन्त्री खड्का र पुन हस्ताक्षरित सहमतिमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्का...
-
प्रजातन्त्र स्मृति दिवस !
ऋषि धमलाका विश्रृङ्खल प्रश्नको उत्तर दिने सन्दर्भमा हिजो अस्ति मात्रै हो क्या रे ख्यातानामा मानवाधिकारवादी अभियन्ता कृष्ण पहाडीले गुनासो गर्दै थिए –‘सरकारले जनयुद्ध दिवस मनाउनुको सट्टा प्रजातन्त्र दिवस मनाउनु पथ्र्यो । जनयुद्ध दिवसलाई हामीले मान्दैनौं । जनताले मान्दैनन् । माओवादीहरुले मात्रै मान्ने दिनलाई राष्ट्रिय पर्...
-
सांसद गर्बुजा पुर्वाधार विकास समितिमा
काठमाडौँ । म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ प्रतिनिधिसभा अन्तर्गत पुर्वाधार विकास समितिमा रहनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाको नाम पुर्वाधार विकास समितिमा रहने वाचन गरेर सुनाउनुभएको हो ।...
-
आमा जेलमा, छोराको बिचल्ली
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,घतानका ६ बर्षिय निमेश खड्कालाई मनिषा सुबेदी खड्काले विदेशमा धन कमाउन आएको भन्दै बेला–बेलामा फोन गर्छिन् ।छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै भेट्न आउने भन्दै फोन गर्ने उनी कर्तव्यज्यान मुद्दामा जेल सजाय भोगिरहेकी छन् । श्रीमान उत्तम खड्कासँगै मिलेर आफन्तको मनशायपूर्वक हत्या गरिएक...
-
जन्मदिनमा व्यवसायी श्रेष्ठद्वारा विरामी र बालबालिकालाई सहयोग
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७, संगमचोक स्थित व्यवसायी सुविन श्रेष्ठले बुधबार जन्मदिनको अवसरमा बिरामीको उपचार र बालबालिकालाई सहयोग गर्नुभएको छ ।म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले बिरामी, असाहय बालक र बालगृहलाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । श्रेष्ठले विगतमा पनि यसरीनै जन्मदि...
-
म्याग्दीबाट १३ जना खेलाडी राष्ट्रियस्तरको प्रतियोगितामा छनोट
म्याग्दी। पोखरामा सम्पन्न १३ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा म्याग्दीबाट सहभागि भएर उत्कृष्ट खेल प्रर्दशन गर्ने १३ जना खेलाडीलाई राष्ट्रियस्तरको प्रतियोगितामा प्रदेशले छनोट गरेको छ। बैशाख ११ र १२ गते पोखरामा सम्पन्न प्रतियोगितामा सहभागि खेलाडीले ६ स्वर्णसहित १२ पदक जितेको जिल्ला...
-
धौलागिरि हिमालमा वेपत्ता भरियाको शव भेटियो
बेनी। म्याग्दी स्थित धौलागिरि हिमालमा वेपत्ता एक जना भरियाको शव भेटिएको छ । धौलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ वेपत्ता भएका तीन जना मध्य दुई जनाको शनिबार जिवितै उद्धार भएको थियो । सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–१, नुथला फेलेलीका २० वर्षीय अमृत राईको शव मंगलबार आधार शिविर...
-
म्याग्दीको ग्रामीण क्षेत्रमा बिरामीको उपचार गर्दै डा.केसी
म्याग्दी । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गरिरहनुभएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–२, को भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीमा उहाँले आइतबारदेखि हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गरिरहनुभएको छ ।आइतबार र सोमबार दुई दिनसम्म उहाँले एक सय २५ जनाको उपचार गरेको भु...
-
बेनीमा शान्ति पार्क निर्माण गरिने
बेनी । म्याग्दीको बेनी नगरपालिका–७,मा शान्ति पार्क निर्माण गरिने भएको छ । आइतबार जिल्ला समन्य समितिको आयोजनामा बसेको सर्वपक्षीय वैठकले वडा नम्बर ७ स्थित डिभिजन वन कार्यालय म्याग्दीको नर्सरी ,आवास क्षेत्रको सिमानादेखि माथि वराहपाखो सामुदायीक वनको क्षेत्रमा शान्ति पार्क निर्माण गर्नका लागि सहजिकरण गर्ने निर्णय गरेको हो ।...


























