• धवलागिरी गाउँपालिकाद्धारा आफ्नै एम्बुलेन्स सञ्चालन

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको–एक बर्ष अघिको प्रयास सफल भएको हो । गत बर्ष नै खरिद गर्ने योजना भएपनि विभिन्न प्रक्रिया पुरा नभएका कारण यो बर्ष प्रक्रिया पुरा गरि एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँका अनुसार २०७८/७९ को प...

  • बेनीमा पिपलको रुखबाट खसेर पुनको मृत्यु

    बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका–७ मा मंगलबार दिउँसो रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको विरेन्द्रचोक स्थित पिपलको रुखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२/४३ वर्षका थाम बहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्...

  • जन्मदिनको खर्च कटाएर जनता मावि दग्नामका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग

    धनिलाल गर्बुजा दग्नाम, ८ फागुन । म्याग्दीकी एक युवतीले आफ्नो जन्मदिनको खर्च  कटाएर जनता माध्यामिक विद्यालय दग्नामका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गर्नुभएकाे छ  । आईतबार रघुगंगा गाउँपालिका–४, दग्नाम स्थाई घर भई हाल सामुदायिक स्वस्थ्य ईकाई मौवाफाँटमा कार्यरत अहेव मायाँ गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा विद्याल...

  • ढोल्ठान राजदरबार जेसीजको पर्यटन प्रर्वधन(तस्बिरहरु)

    बेनी । म्याग्दी जेसीज प्रचुर पर्यटकीय सम्भावना बोकेको १४ औं शताब्दीताको ऐतिहासिक ढोल्ठान राजदरबारको प्रबर्द्धनमा जुटेको छ । बेनी नगरपालिका–९,ढोल्ठानमा पर्ने बाईसे–चौबीसे राज्यका पालामा तत्कालीन पर्वत राज्यको राजधानी समेत रहेको ढोल्ठान राजदरबार ओझेलमा परेपछि जेसीजले स्थानीय संघसंस्था र जनप्रतिनितिसँगको सहकार्यमा विभिन्न...

  • रघुगंगा उपप्रमुख तिलिजाको संयोजत्वमा गाउँपालिका स्तरिय योजना अनुगमन (तस्बिरहरु)

    धनिलाल गर्बुजा दग्नाम ,७ फागुन । आर्थिक बर्ष ०७७/०७८ मा गाउँपालिका तथा गण्डकी प्रदेशबाट बिनियोजित रकम मार्फट रघुगंगा गाउँपालिका–४ स्थित दग्नाममा  निर्माणधिन योजानाहरुको अुनुगमन गरिएको छ। शुक्रबार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्विर’ सहित रघुगंगा उपप्रमुख कमला तिलिजाको संयोजत्वमा दग्नाम वडा ४ मा ...

  • म्याग्दीका महावीर पुनलाई प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मान प्रदान गर्ने

    पोखरा । म्यागासेस पुरस्कार विजेता म्याग्दीका महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मान प्रदान गर्ने भएको छ । प्रदेश दिवसको अवसर पारेर फागुन ४ गते सरकारले उक्त घोषणा गरेको हो । सरकारले विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि बनाएको थियो । गण्डकी प्रदेशको श्रीवृद्धि र गौरव बढाउने गरी विभिन्न क्ष...

  • व्यवसायीको दबावपछि बेनी बजारमा एक तर्फी यातायात हटाउने निर्णय

    बेनी । व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात सञ्चालन हट्ने भएको छ । सोमबार बेनी नगरपालिकाको कार्यालयमा बेनी बजारको ट्राफिक व्यवस्थापनका सम्बन्धमा  बसेको सरोकारवालाहरुको बैठकले एकतर्फी यातायात सञ्चालन हटाउने निर्णय गरेको हो । यो निर्णय संगै सरोकारवालाहरु यसअघि आफुहरुले गरेको निर्णयबाट पछि हटेका छन् । १४ मंसिरमा...

  • चिमखोलामा प्रहरी पोष्ट स्थापना(फोटो फिचर)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगले तथा त्यस क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनाको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोष्टको प्रमुख जिल्ला अधिकारी चिरञ्ज...

  • रेडक्रस पुलाचौरले १९औं स्थापना दिवस विविध कार्यक्रमसहित मनायो (फोटो फिचर)

    म्याग्दी । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित शनिबार नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले आफ्नो १९औं स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनीस्थित उपशाखाको कार्यालय परिसरमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । दिवसको अवसरमा रेडक्रस उपशाखाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को...