बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसईई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल हु...
म्याग्दी
-
-
एसईईमा प्रकाश माविका समीर सुवेदी ४ जिपिए सहित सर्वोकृष्ट
म्याग्दी । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसईई)को नतिजामा सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए ल्याउनु भएको छ । उहाँले ल्याएको नतिजा नेपालभरको उतकृष्ट नतिजा रहेको विद्यालयका प्रअ लेखबहादुर हमालले बताउनुभयो ।शिक्षा विकास तथा समन्वय इकाइका ...
-
मेरो दशैं र जनताको संसद
म्याग्दी । संसार परिवर्तनशील छ भनिन्छ ! त्यही आधारमा होला बुद्ध धर्मले त सबै भौतिक वस्तुलई अविनासी मान्छ । आँखा अगाडि नरहेको वा ओझेल परेको अथवा दृश्यपटलबाट लुप्त भएको कुरालाई मासिएको वा नासिएको मान्ने चलन छ । मान्छे मरेपछि उसको भौतिक अस्तित्व नामेट भएको मानिन्छ । तर भौतिक विज्ञानीहरुले मान्दैनन् । परिचय फेरिएको मात्र ह...
-
म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको वार्षिक उत्सवको अवसरमा रक्तदान (तस्बिरहरू)
काठमाडौं । म्याग्दी जिल्लाका काठमाडौं उपत्यका भित्र बसोवास गर्ने म्याग्देली मगरहरुको साझा संस्था म्याग्दी मगर काठमाडौं उपत्यकाले २३ औं वार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ । ललितपुरको वागडोल दोभानमा रहेको संस्थाको भवनमा रगत अभावकै कारण कोही पनि विरामीहरुले ज्यान गुमाउन नपरोस् भन्दै वार्षिक उत्सवको अवसरम...
-
संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भूक्षयको जोखिम
बेनी । म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिदाँ दिन प्रति दिन पहिरो, कटान र भूक्षयको समस्या बढ्दै गएको छ। भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिवाकर पौडेलले वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक लगायतको पूर्वाधारले मानवबस्तीसंगै उर्भरभूमिको कटान, पहिरो ...
-
गलेश्वरधामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने
बेनी । म्याग्दीको बेनी नगरपालिकाले प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ । जिल्लाकाे बेनी नगरपालिका- ९, स्थित कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेको गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरले समन्वय र पहल गर्ने भएको हो ।गलेश्वर धाम ऐतिहासिक, पर्यटकीय एवं ...
-
गण्डकी प्रदेश स्तरीय महिला भलिबलको उपाधि म्याग्दीलाई
बेनी। गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा शनिबार सम्पन्न फाइनल खेलमा पर्वतलाई दुईका विरुद्ध तीन सेटले पराजित गर्दै म्याग्दीले उपाधि चुम्न सफल भएको हो । पोखरा रंगशालामा भएको फाइनलमा म्याग्दीले पर्वतलाई पहिलो, चौथो र पाँचौ सेटमा क्रमश ः...
-
पर्वत र म्याग्दीका स्थानीय न्यायिक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया
म्याग्दी । पर्वत र म्याग्दीका स्थानीय तहका न्यायिक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया गरिएको छ। गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिबक्ताको कार्यालयको आयोजनामा शुक्रबार बेनीमा सो कार्यक्रम संचालन गरिएको हो । कार्यत्रममा सहभागी दुई जिल्लाका न्यायिक समितिलाई कानुन अनुसार जनतालाई सहज रुपमा न्याय उपलब्ध गराउने ...
-
तरुण दल केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा म्याग्दीका चार जना मनोनित
म्याग्दी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा म्याग्दीका चार जना मनोनित हुनुभएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङको अध्यक्षतामा गठित तरुण दलको केन्द्रीय सदस्यहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुभएको हो ।म्याग्दीबाट शिब केसी, मुकुन छन्त्याल, विक्रम बोगटी र...
-
गण्डकी प्रदेशको उत्कृष्ट कृषि पुरस्कार म्याग्दीका ढुंगानालाई
बेनी। म्याग्दीको बेनी नगरपालिका–७,कुरिलाखर्कका सुरेश ढुंगाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारबाट सम्मानित हुने हुनुभएको छ । जिल्लाका अगुवा कृषक ढुंगाना गण्डकी प्रदेश कृषि तथा भुमी ब्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृर्षि सम्मानको सूचिमा समावेश हुनुभएको हो । एक दशक खाडीमुलका विभिन्न देशमा विताएर स्वदे...






















