• कपडा तथा फेन्सी व्यवसायीद्धारा आगोलागी पिडितलाई सहयोग

    बेनी । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मंगला गाउँपालिका–१ थाइवाङका आगोलागी पिडितलाई शनिबार सहयोग गरेको छ । यही फागुन ५ गते भएको आगोलागीबाट घरबास गुमाएका बनिकला दमाईलाई रु. २५ हजार मूल्य बराबरको बिस्तारा सेट सहितको लत्ताकपडा र नगद रु. एक हजार उपलब्ध गराइएको समितिले जनाएको छ । समितिमा आवद्ध व्यवसायीहरुबाट जिन्स...

  • नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कार्की चयन

    म्याग्दी । नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिको अध्यक्षमा केदार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट शिख माविका प्रअ कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको महिला उपाध्यक्ष चुनकुमारी खोरजा, उपाध्यक्ष बुद्धिबहादुर प...

  • नेपाल शिक्षक संघ मालिका गाउँपालिका अध्यक्षमा सुवेदी चयन (तस्बिरहरु)

    धनिलाल गर्बुजा दरबाङ्ग २२ फागुन । नेपाल शिक्षक संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा दिवाकर सुवेदी चयन हुनु भएको छ। शनिवार जिल्लाको मालिका गाउँपालिका केन्द्र वडा नम्बर ६ दरबाङ्गमा सम्पन्न दोस्रो अधिवेसन बाट अध्यक्षमा सुवेदी सर्वसम्मत चयन हुनु भएको हो। सुवेदी जनप्रिय मावि दरबाङ्गमा प्रअको रुपमा अध्यापनरत हुनुह...

  • बिम गाउँलाई तपोभूमि घोषणा (तस्बिरहरु)

    नवीन जुग्जाली म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिम गाउँ अन्तर्गत पर्ने यो सुन्दर एवं ऐतिहासिक तपोस्थललाई आजसम्म प्रभुचेला धुरीको नामले चिनिन्छ । यो स्थल समुन्द्र सतहदेखि करिब चौबीस सय मिटर उचाइमा अवस्थित छ । यसरी नामाकरणको हिसाबले हेर्दा यो स्थल सामान्य स्थल नभई तपोस्थल ह्ुनुपर्छ भन्ने हाम्रा बिमबा...

  • गलेश्वर मन्दिरमै कालिगण्डकी नदीको पानीले स्नान गर्न पाइने (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ । मन्दिरको दर्शनका लागि आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्ने असुविधा भर्एपछि मन्दिर परिसरमै ‘लिफ्ट’ प्रविधिबाट पानी तानिएकोपानीले स्नान गर्ने व्यवस्था मिलाइएको हो । सोमबार म्...

  • म्याग्दीमा बन्दको प्रभाव (तस्बिरहरु)

    बेनी ।एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ६ दलको बन्दको प्रभाव म्याग्दीमा परेको छ । बन्दकर्ताले शैक्षिक संस्थाका प्रतिनिधिलाई फोन गरेर समेत बन्दको अवज्ञा नगर्न सचेत बनाउन थालेपछि बन्दको प्रभाव देखिएको हो । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेनन् । सोमबार बि...

  • प्रकाश माविका शिक्षकको कुटपिटले विद्यार्थीको करङ भाँचियो

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७,मा रहेको एक विद्यालयका शिक्षकले विद्यार्थी अन्धाधुन्ध लौराले निर्घात कुटपिट गरेका छन्। कक्षा कोठामा होहल्ला र पढाउने क्रममा फरक ब्यवहार गरेको भन्दै प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नविन घिमिरेले कक्षा १० मा अध्यायनरत राजन पौडेल माथि निर्घात कुटपिट गरेका हुन् । शिक्षकक...

  • गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रको तदर्थ समिति गठन

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा सञ्चालित गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रको आज (शनिबार) तदर्थ समिति गठन भएको छ । अन्नदान क्षेत्रको भवनमा सम्पन्न भेलाद्वारा पण्डित भीमनाथ पराजुलीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समित गठन गरिएको हो । उक्त भेलाले तदर्थ समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा लोकेन्...

  • बचत, ऋण तथा समूह परिचालनसम्बन्धी तालिम

    म्याग्दी ।मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बचत, ऋण तथा समूह परिचालनसम्बन्धी तालिम आज (शनिबार) बेनीमा सम्पन्न भएको छ । ग्रामीण नमुना कृषक तथा घरायसी खाद्यान्न उत्पादन समूहका सदस्यहरुलाई लक्षित गरेर तालिम प्रदान गरिएको हो । ५ दिनसम्म चलेको तालिममा सुआहारा कार्यक्रमको परिचय, समुदायको आर्थिक...

  • म्याग्दीका अग्रज पत्रकार शर्मालाई पुत्री शोक

    म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्मालाई पुत्री शोक परेको छ । बेनी नगरपालीका=२, बगरफाँट निवासी शर्माको माहिली छोरीको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा मंगलबार राती निधन भएको हो । बिनिताको विगत ९ महिनादेखि आन्द्राको क्यान्सर रोगको उपचार भइरहेको थियो । उपचारार्थ शर्माको बुधबार धार्मिक विधि तथा परम्पराअनुसार ...