काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले जनगणनाले नेपालको विकास योजनालाई सहयोग पुर्याउने बताएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सर्बजनिक गरेको नेपालको तथ्याङ्क सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपालको १६ औँ पञ्च वर्षीय योजनामा योजना बनाउ...
म्याग्दी
-
-
दग्नाममा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुुने भएको छ । लायन्स क्लब अफ बेनी लभ्ली हिलको आयोजना, रघुगंगा गाउँपालिका–४ दग्नामको सहआयोजक र दिगो क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा यही चैत्र ११ गते शनिबार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । उक्त स्व...
-
पिप्लेमा विल्डीङ इलेक्ट्रिसियन तालिम
पिप्ले । म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा मंगलबार विल्डिङ इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरको आयोजनामा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि स्वरोजगार सिर्जना गर्न ३९० घण्टा अवधिको तालिम समापन गरिएको हो । ...
-
मतदाताको समस्या र गुनासो सुन्न अर्मन गाउँ पुगे सांसद गर्बुजा
म्याग्दी । प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा ‘खम्बिर’ले मतदाताको समस्य र गुनासो सुन्न मंगला गाउँपालिका–५,अर्मन गाउँको घरदैलोमा पुग्नुभएको छ । बुधबार मतदातालाई धन्यवाद तथा विकास निर्माण सहितका स्थानीयका विभिन्न गुनासो सुन्न वडाका विभिन्न टोल बस्तीमा पुगेर स्थानीय तथा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका बारेमा छलफ...
-
बेनीमा अव्यवस्थित तार हटाउन शुरु
बेनी, । म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरेर उपयोग विहिन अव्यवस्थित तार हटाउन थालेको जनाएको छ । नगरप्रमुख स...
-
शक्ति र शासनलाई विकेन्द्रित गर्न संघीयता आएको हो : मन्त्री जुग्जाली
म्याग्दी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले सिमित ठाउँ र व्यक्तिमा केन्द्रित शक्ति र शासन विकेन्द्रित हुनु संघीय व्यवस्थाको उपलब्धी भएको बताउनुभएको छ । ५८ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा संयुक्त दलित राजनीतिक संघर्ष समितिले मंगलबार बेनीमा आयोजना गरेको कार्...
-
म्याग्दी कपको उपाधी पश्चिम म्याग्दी यूवा क्लव दरबाङलाई (तस्बिर सहित)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी युवा क्लब दरबाङले जितेको छ । मंगलबार खुल्लामञ्चमा आयोजित फाइनल खेलमा कालिपुल युनाइटेड क्लबलाई पराजित गरेर पश्चिम म्याग्दीले बाजी मारेको हो । निर्धारित समय गोलरहित टुंगिएपछि थपिएको २० म...
-
क्यान्सर पीडित कृष्णकाे उपचारार्थ बहराइनबाट आर्थिक सहयोग,अझै ३० लाख आवश्यक
म्याग्दी । बहराइनमा रहेका दग्नामीहरुकाे साझा संस्थाद्धारा क्यान्सर पीडितको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराइएकाे छ । म्याग्दीकाे रघुगंगा गाउँपालिका–४ ,दग्नाम हाल अष्ट्रेलियमा उपचारको क्रममा रहनु भएकी क्यान्सर पीडित कृष्ण गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका उपाध्यक्ष मिलन गर्बुजाको संयोजत्वमा संकलित ३८ हज...
-
पश्चिम म्याग्दी युवा क्लब र कालिपुल युनाइटेड क्लब म्याग्दी कपको फाइनलमा
बेनी । पश्चिम म्याग्दी युवा क्लब र कालिपुल युनाइटेड क्लब म्याग्दी सदरमुकाम बेनीमा जारी म्याग्दी कप आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा पश्चिम म्याग्दी युवा क्लबले मनसुन युवा क्लब चुत्रेनी र कालिपुल युनाइटेड क्लबले बौद्ध युवा क्लबलाई पराजित गर्दै प्रति...
-
बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पताल परिसरमा आज (आइतबार)देखि निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र पोखरा व्यावसायिक महिला क्लबको आयोजना, मिसाल बाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको...


























