• म्याग्दीमा नयाँ पर्यटकीय गन्तव्य खोजिदैँ

    म्याग्दी । नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली सोमबार म्याग्दी आएका छन् । सो टोलीलाई म्याग्दीमा स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राधल एजेन्ट्स (नाता) को टोली म्याग्दीका नयाँ पर्यटकीय स्थलको सम्भाव्यता अध्ययनका ...

  • रमणीय ढोरपाटन (फोटो फिचर)

    साधन राम्जाली/सुरेन गुरुङ म्याग्दी । नेपालको एक मात्र शिकार आरक्ष रहेको ढोरपाटन प्रर्यटनको लागि प्रख्यात क्षेत्र पनि हो । म्याग्दी,बागलुङ र रुकुम तीन जिल्लामा फैलिएको यो आरक्षमा बर्षमा दुई पटक विश्वभरका पेशेवर शिकारी नाउर र झारलको शिकार खेल्न पुग्दछन् ।साहसिक शिकारको लागि मात्र नभई यहाँ वर्षभरि नै आन्तरिक तथा बाह्य पर...

  • १६ दिने अभियानको अर्जम र भकुण्डेमा सचेतनामूलक कार्यक्रम

    म्याग्दी । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित आज (आइतबार) म्याग्दीको दुई ठाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बेनी नगरपालिका–१, रत्नेचौरको अर्जम र २ नम्बर वडा ज्यामरुककोटको भकुण्डेमा सचेतनामूलक कार्यक्रम गरिएको हो । बेनी नगरपालिकाद...

  • काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा म्याग्दीबाट श्रेष्ठ र गौचन विजयी

    बेनी ।नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन विजयी हुनुभएको छ । भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले ५३४ र बानियाँले ५२९ मत प्राप्त गर्नु...

  • धौलागिरी साना किसान सहकारी स्थापना (तस्बिरहरु)

    बेनी । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिकामा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ । धवलागिरी गापाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा शनिबार धवलागिरी गाउँपालिका–७ शिवाङ्गमा सम्पन्न भएको हो । सहकारीको प्रारम्भीक साधारण स...

  • देविस्थानको भिम माविमा कक्षाकोठा भवन निर्माण शुरु

    बेनी । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माविमा कक्षा कोठा भवन निर्माण शुरु भएको छ । पहार ट्रस नेपाल, मालिका गाउँपालिका र विद्यालयको लागत साझेदारीमा दश कोठे पक्कि भवन निर्माण शुरु भएको हो । रु. एक करोड २२ लाख लागत अनुमान गरिएको भवनको बिहिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र समन्वयक...

  • स्थानीय न्यायीक समितिको वर्तमान अवस्था,अवसर र चुनौति बिषयक २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिरहरु)

    बेनी । स्थानीय न्यायीक समितिको वर्तमान अवस्था अवसर र चुनौति बिषयक दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा बुधबारदेखि सुरु भएको अन्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेल,प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना ...

  • बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन छलफल,सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन ७ दिने सुचना

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाहरु विच छलफल भएको छ। म‌गलबार  बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनी बजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर होडिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गर...

  • बेगखोलामा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते

    म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा  दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिनुभयो । जीपमा चालक सहित ८ जना सवार थिए । ८ जना मध्य दुई जनाको स्वास्थ्य अवस्था गम्भिर रह...

  • म्याग्दीमा १७ गतेदेखि दुई चरणमा फोटो सहितको मतदाता नामावली सङ्कलन हुने (तस्बिर)

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन हुने भएको छ । आगामी वर्षमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा भोट हाल्न यसअघि नै मतदाता नामावली सङ्कलनको कार्य सञ्चालन गर्न लागिएको हो ।यही १७ मंसिर देखि २६ गतेसम्म जिल्लाको धवलागिरि, मालिका र अन्नपूर्ण गा...