• स्थानीय तह निर्वाचन : कांग्रेसबाट बेनपा–३ मा रोका र ४ मा बानियाँ उम्मेद्वार

    बेनी । नेपाली कांग्रेसले बेनी नगरपालिका–३,ले वडा अध्यक्षमा होमबहादुर रोकालाई अगाडी सारेको छ । भने वडा नं. ४ मा सुमन बानियाँलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्धार बनाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रोका र बानियाँ वडा अध्यक्ष पदमा उम्मेद्वार छनौट हुनुभएको हो । भकिम्लीमा मंगल...

  • रघुगंगा–८ कुइनेमंगलेमा काँग्रेसबाट वडा अध्यक्षको उम्मेद्वारमा छन्त्याल दोहोरीने

    म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष गमान छन्त्याललाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचै जना उम्मेदवारको नाम टुंगो लगाईएको हो । २०७४ को स्थानीय ...

  • बेनी नगरपालिका–१० मा एमालेबाट रोका मगरको उम्मेद्वारी

    म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुनु गैरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा १० मा वडा अध्यक्षको उम्मेदवार टुङगो लगाएको छ । शुक्रबार सम्पन्न वडा कमिटि बैठकले मस्विर रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । वाखेतमा जन्मिुन भएका रोका हाल पात्लेखेतमा बस्दै आउनुभएको छ ।व...

  • भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा विश्वकर्मा

    म्याग्दी । भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका–७,मंगलाघाटका देबेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ । संघीय समाजवादी म्याग्दीका अध्यक्ष समेत रहनुभएका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नियुक्ति पत्र दिएको छ । जिल्ला समितिको अध्यक्ष बाहेक विज्ञ र सदस्य चय...

  • स्थानीय तह निर्वाचन:मालिकामा चार जना आकांक्षी

    बेनी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । चुनावको चहलपहल म्याग्दीका ग्रामीण भेगसम्म पुगेको छ । जिल्लामा चुनावी सरगर्मी बढ्दै जाँदा गाउँ र नगरपालिकाको नेतृत्वका आकांक्षीहरुले दौडधुप तिब्र बनाएका छन् । आगामी निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा चार जना आकांक्षी देखिएका छन् । नेपाली का...

  • बेनीमा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

    म्याग्दी । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारासहित ६५औं राष्ट्रिय सहकारी दिवस आइतवार बेनीमा मनाइएको छ । जिल्ला सहकारी संघको आयोजनामा सहकारी संस्थाका संचालक र कर्मचारी लगायतको उपस्थितमा दिवस मनाईएको थियो । जिल्ला समन्वय समिति सभाहलमा भएको ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहाद...

  • निर्वाचनमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन लागिपर्छौ : नवआगन्तुक प्रनाउ भारती

    म्याग्दी । म्याग्दीमा नवआगन्तुक प्रहरी नायव उपरीक्षक तिलक भारतीले जिल्लाको शान्ति सुरक्षालाई मजवुत बनाउनु नै आफ्नो प्रमुख कार्यभार रहेको बताउनुभएको छ । हालै मात्रै जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रमुखको रुपमा सरुवा भएर आउनुभएका प्रनाउ भारतीले शनिवार जिल्ला स्थित सरोकारवाला निकायसंग छलफल गर्दै नजिकिँदो स्थानीय तह...

  • शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान

    बेनी । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका साथ २१ जिल्लामा ‘य...

  • भकिम्लीमा आँखा शिविर

    बेनी । म्याग्दीको बेनी नगरपालिका –३,भकिम्लीमा बिहिबार आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ म्याग्दीले आयोजना गरेको शिविरबाट २०० जनाको आँखा परिक्षण गरिएको छ । संघका अध्यक्ष अमर बाँनियाले ४ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका बताउनुभयो । १०० जनालाई निशुल्क चश्मा र १४५ जनालाई...

  • बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

    म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । बेनी–जोमसोम–क...