म्याग्दी । ओखलढुङ्गामा निर्माण हुने लागेको ६ मेगावाट क्षमताको बुकुखोला जलविद्युत आयोजनाको लागि म्याग्दीमा लगानी जुटाउन लागिएको छ । एपोलो हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाका संचालक समेत रहनुभएको म्याग्दीका उद्यमी प्रमोद श्रेष्ठको नेतृत्वमा आयोजनाका लागि संस्थापक शियर रुपमा लगानी जुटाउन लागिएको हो । ...
म्याग्दी
-
-
म्याग्दीमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन तथा सामाजिक परीक्षण, ११ बुँदे बेनी घोषणापत्र जारी
म्याग्दी ।‘उद्यम गरौं, उद्यमशील संस्कारको विकास गरौं’ भन्ने मूल नारासहित संगम म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा किशोरी सम्मेलन सम्पन्न भएको छ । उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम धवलागिरि गाउँपालिकाको समन्वय र गल्र्स फस्ट फण्डको आर्थिक सहयोगमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन तथा सामाजिक परीक्ष...
-
भकिम्लीका क्लवहरुको एकिकरणः एक बर्षमा एक मेला हुने
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ३ भकिम्लीको युवा क्लवहरु एक हुने भएका छन । बुधबार हिमचुली स्पोर्टस क्लवको आयोजना र वडा कार्यालयको समन्वयमा बसेको बैठकले सवै क्लवहरु मिलेर संयुक्त रुपमा एउटा क्लव गठन गर्ने निर्णय गरेको हो । हिमचुली स्पोर्टस् क्लवका अध्यक्ष भिम बहादुर थापा मगरको अध्यक्षतामा बसेको बैठकले ...
-
एक लाख ८६ हजार रुपैयाँ बढीको फर्निचर सामग्री सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र रजिन पुनले संयुक्त रुपमा समाजलाई आवश्यक फर्निचर सामग्री खरिद गर्नका लागि उक्त रकम सहयोग गर्नुभएको पुन सेवा समाजका सचिव...
-
सूर्यनारायण पुरस्कार संस्थाबाट बेनीका दुईजना सम्मानित (तस्बिरसहित)
बेनी । श्री सूर्यनारायण पुरस्कार संस्था बेनीबजार, म्याग्दीको आयोजनामा हिजो (शनिवार) सदरमुकाम बेनीमा घोषणा एवं समर्पण कार्यक्रम सम्पन्न भएको छ । सूर्यनारायण पुरस्कार संस्थाको १६औं श्रृङ्खला–२०७६ र १७औं श्रृङ्खला–२०७८ बाट बेनीका दुई जनालाई सम्मान गरिएको हो । बेनीका कलाकारद्वय तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई...
-
म्याग्दीका स्थानीय तहमा कार्यपालिकाले पायो पूर्णता
बेनी । म्याग्दीका ६ वटै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको छ। गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुको मतदानबाट बेनी नगरपालिकामा ८ जना र पाँच वटा गाउँपालिकामा छरछ जना सदस्य चुनिएका हुन्। बेनी, धवलागिरी र रघुगंगा गाउँपालिकामा सत्तारुढ दलको गठबन्धन, अन्नपूर्ण र मंगाला गाउँपालिकामा नेकपा ए...
-
बाल संजाल परिचालन सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बाल संजाल परिचालन सम्बन्धी एक दिने प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सामाजिक विकास कार्यालयको आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जिल्ला बाल संजाल म्याग्दी उपाध्यक्ष सुमन विश्वकर्माको अध्यक्षता र सचिव विक्की सुवेदीको संचालनमा भएको अन्तरक्रि...
-
रघुगंगाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
म्याग्दी । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ २ जना र ४ जना महिला सदस्यमा काँग्रेस र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेपाली काँग्रेसबाट प्रिती गर्बुजा, कुमारी पुर्जा गर्बुजा, ध...
-
मंगलाको कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेदवार विजयी
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी र सरस्वति उपाध्याय निर्वाचित हुनुभएको सहायक निर्वाचिन अधिकृति मनोहर ढुङ्गानाले जानकारी दिनुभएको छ । ...
-
म्याग्देली चेली दीया पुनले गरिन सगरमाथा आरोहण
म्याग्दी । अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिख घर भएकी नेपाली चलचित्रकी नायिका दिया पुनले विश्व किर्तिमानधारी निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उहाँ सगरमाथा शिखरमा पुग्नुभएको हो । निर्मल र दीयासहित २० जनाको आरोही दल बिहान ८,...














